कालीकोट – गएकाे आइतवारदेखिकाे वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज शुक्रवारदेखि खुलेकोे छ ।
नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाकाे सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो ।
पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत ड्रिल मेशिन मगाइ ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनुभयो ।
सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँड...