मनाङमा उम्मेदवार २ सय ७ जना मात्रै

लमजुङ – स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा […]

सम्बन्धित सामग्री

बाँकेबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौँ– बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दीपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र […]

थपिए ७ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ५४ जनाको पीसीआर र १ हजार २ सय २३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

७ जना विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा

काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मंगलबार) बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा चालक अनुमति पत्र नभएका ७ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । […]

पर्वतबाट ७ जना जुवाडे पक्राउ

पर्वतको कुश्मा नगरपालिका–४ स्थित जुवा खालमा प्रहरीले छापा मारेको छ । कुश्मा नगरपालिका–४ स्थित जिरो बस्ने निसा पुनको घरमा छापा मारेर ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।प्रहरीले जुवा खालबाट ३८ हजार ५ सय २० रूपैयाँ नगद र २ सय ८ पत्ति तास बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सनराइज बैंक लम्की शाखाद्वारा २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान

सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेका २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

मनाङमा २ सय ७ जना उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलि

एक महिनामा काठमाडौंबाट २ सय ७ जना पकेटमार पक्राउ, यस्ता छन् प्रयोग गर्ने भाषा

काठमाडौं –  काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी गर्नेहरु पछिल्लो एक महिनामा मात्र २ सय ७ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। सार्वजनिक यातायातका यात्रु तथा भिडभाडका क्षेत्रमा मानिसको साथबाट नगद, मोबाइल, गरगहनालगायत सामग्री चोरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।  प्रहरीले भदौ २५ गतेदेखि पाकेटमार नियन्त्रणका लागि अभियान नै चलाएको थियो। सार्वजनिक बसहरुमा  २/२ जनाको […]

२ सय ७ जना पाकेटमार पक्राउ

सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरी गने २ सय ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हुन् ।

काठमाण्डाै उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाण्डाै – महानगरीय प्रहरी परिसर काठमाण्डाैले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएकाे भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज साेमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । ...

लुम्बिनी प्रदेशमा १५ हजार नाघे सक्रिय संक्रमित

लुम्बिनी प्रदेशमा हालसम्म ४८ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने  ७४३ जना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये ३२ हजार २ सय ७ जना निको भएका छन्। निको हुने दर ६७ प्रतिशत रहेको छ।