लुम्बिनी प्रदेशमा १५ हजार नाघे सक्रिय संक्रमित

लुम्बिनी प्रदेशमा हालसम्म ४८ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ भने  ७४३ जना संक्रमितको मृत्यु भएको छ। संक्रमितमध्ये ३२ हजार २ सय ७ जना निको भएका छन्। निको हुने दर ६७ प्रतिशत रहेको छ।