२ सय ७ जना पाकेटमार पक्राउ

सार्वजनिक यातायातमा पाकेटमारी तथा चोरी गने २ सय ७ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले भदौ २५ देखि असोज १५ सम्म चलाएको सार्वजनिक सवारी साधन लक्षित विशेष अभियानका क्रममा उनीहरु पक्राउ गरेका हुन् ।

सम्बन्धित सामग्री

काठमाडौँ प्रहरीको दसैँ लक्षित अपरेसन : २०७ जना चोर  पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले दशैं लक्षित सुरक्षा योजना शुरु गरेसँगै काठमाडौंको सुरक्षामा कडाइ गरिएको छ । परिसर काठमाडौंले २५ भदौबाट चाडबाड लक्षित गरेर सुरक्षा योजना लागू गरिसकेको छ । प्रहरीले यही सुरक्षा योजना अन्तर्गत नै काठमाडौंका विभिन्न स्थानमा चोरीका घटनामा संलग्न रहेका २ सय ७ जना पाकेटमार तथा चोरलाई पक्राउ गरेर सोमबार सार्वजनिक गरको हो ।

एक महिनामा काठमाडौंबाट २ सय ७ जना पकेटमार पक्राउ, यस्ता छन् प्रयोग गर्ने भाषा

काठमाडौं –  काठमाडौंका विभिन्न स्थानमा पाकेटमारी गर्नेहरु पछिल्लो एक महिनामा मात्र २ सय ७ जना पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। सार्वजनिक यातायातका यात्रु तथा भिडभाडका क्षेत्रमा मानिसको साथबाट नगद, मोबाइल, गरगहनालगायत सामग्री चोरेको आरोपमा उनिहरु पक्राउ परेका हुन्।  प्रहरीले भदौ २५ गतेदेखि पाकेटमार नियन्त्रणका लागि अभियान नै चलाएको थियो। सार्वजनिक बसहरुमा  २/२ जनाको […]

काठमाडौं उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाडौं, असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गरेर विभिन्न स्थानमा पाकेटमार गर्ने २ सय ७ जनालाई पक्राउ गरेको छ । गत भदौ २५ देखि असोज १५ गतेसम्म अभियान सञ्चालन गरेर प्रहरीले ती पाकेटमार पक्राउ गरेको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका पाकेटमार सार्वजनिक गरेको हो । सार्वजनिक सवारी […]

काठमाण्डाै उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाण्डाै – महानगरीय प्रहरी परिसर काठमाण्डाैले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएकाे भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज साेमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । ...