सनराइज बैंक लम्की शाखाद्वारा २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान

सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको लम्कीमा रहेका २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोगस्वरुप प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

सनराइज बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा

सनराइज बैंक डुम्रे शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । तनहुँको बन्दीपुर–५, भुजेलगाउँस्थित आँदिवराही प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा कमजोर आर्थिक अवस्था भएका ५७ जना विद्यार्थीलाई बैंकले न्यानो कपडा प्रदान गरेको हो ।