काठमाण्डाै उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाण्डाै – महानगरीय प्रहरी परिसर काठमाण्डाैले विशेष अभियान सञ्चालन गरेर दुई सय सात जना पाकेटमारलाई पक्राउ गरेको छ । गएकाे भदौ ५ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरिएको अभियानमा काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले आज साेमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रु र किनमेल गर्न बजारमा गएकाहरूको पाकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । ...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाबाट २ सय ७ जना पाकेटमार पक्राउ

काठमाडौं, असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष अभियान सञ्चालन गरेर विभिन्न स्थानमा पाकेटमार गर्ने २ सय ७ जनालाई पक्राउ गरेको छ । गत भदौ २५ देखि असोज १५ गतेसम्म अभियान सञ्चालन गरेर प्रहरीले ती पाकेटमार पक्राउ गरेको हो । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर पक्राउ परेका पाकेटमार सार्वजनिक गरेको हो । सार्वजनिक सवारी […]