बाँकेबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौँ– बाँकेको बैजनाथ गाउँपालिका-१ माथिल्लो करेलीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ २ सय ५ मिलिग्राम र नगद ९७ हजार ९ सय ७२ रुपैयाँसहित सोही गाउँपालिका-१ चिसापानी बस्ने २२ वर्षीय दीपक खत्री समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थ र […]

सम्बन्धित सामग्री

कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

टिकापुर- कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको टिकापुर नगरपालिका २ विकासपुर बस्ने विकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक […]

स्याङ्जामा फरार ७ जना पक्राउ

स्याङ्जा । फेदिखोला गाउँपालिकाको विभिन्न विद्यालयबाट सामान चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फेदिखोला–४ का २१ वर्षीय सुमन सुनार, २६ वर्षीय प्रेम विक, पुतलीबजार नगरपालिका–४ का १९ वर्षीय समिर सुनार, लमजुङ सुन्दरबजार नगरपालिका-११ का २९ वर्षीय राजु मजाकोटी, २७ वर्षीय अमृत दरा, पोखरा महानगरपालिका–२८ का २९ वर्षीय प्रविन नेपाली र […]

चुनाव विरोधी गतिविधि गरेको आरोपमा ७ जना पक्राउ

२९ कात्तिक, जनकपुरधाम । महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेको प्रहरीले जनाएको  छ । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक […]

अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउनेसहित थप दुई जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश […] The post अछाम घटना : हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ

काठमाडौं, १९ असार । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका मेयरसहित ७ जना पक्राउ परेका छन् । मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् । विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको […]

बालक अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

जनकपुरधाम – सर्लाहीमा ८ वर्षीय बालकको अपहरण गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ परेका छन्। पाँच दिनदेखि बेपत्ता रहेका बालकको बिहीबार सेफ्टी ट्यांकीभित्र शव फेला परेको थियो। सोही घटनामा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। सर्लाहीको मलंगवा नगरपालिका– १२ गम्हरियाका जितेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाश ठाकुरको बोरामा बेरिएको अवस्थामा […]

लागूऔषध सहित ७ जना पक्राउ

मकवानपुर, २२ फागुन । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ७ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईबाट हेटौंडा उपमहानगरपालिका–१० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र सोही उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय अजय घलेलाई ७ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । […]

निर्मला कुर्मी बेपत्ता प्रकरण : ७ जना पक्राउ

नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा ७ जना पक्राउ परेका छन् । निर्मलाको अपहरण गरी हत्या गरेको किटानी जाहेरीका आधारमा रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी श्याम अधिकारीका अनुसार जिल्ला अदालतले बबन सिंह ८० वर्ष पुगेको वृद्ध भएकाले हाजिरी जमानीमा छाडेको बताए । किटानी जाहेरीमा उल्लेखित पूर्वसांसद बादशाह कुर्मी चाहिँ भदौमा सरकारी वकिलको कार्यालयमा हाजिर भएर थप बुझ्दा आउने गरी अदालतल...

ल फर्मभित्र तास खेल्ने ७ जना पक्राउ

काठमाडौं, ८ साउन । तास खेलिरहेको अवस्थामा ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका ८ बस्ने ५० वर्षीय रविन बिडारीको ल फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जना पक्राउ परेका हुन् । जुवातास खेलिरहेका खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ७१ […]

अक्सिमिटरको कालोबजारी गर्ने ७ जना पक्राउ

काठमाडौं, २९ बैशाख । अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका […]