खोप व्यवस्थापन

कोरोना महामारीको लहर परिवर्तित रूपमा फैलदो छ । कोरोनाबाट जोगिनका लागि खोप उत्पादन गरी विश्वले यसबीच महत्वपूर्ण उपलब्धि पनि हासिल गर्‍यो । सम्भावित मृत्युलाई धेरै हदसम्म कमी गर्र्ने सफलता हात लाग्यो । तर, विकासोन्मुख मुलुकहरूका नागरिकका लागि भने अझ जटिलता कायमै छ । नेपालका लागि पछिल्लो समय चीन, अमेरिका, भुटान र जापान सरकारले खोप उपलब्ध […]

सम्बन्धित सामग्री

खोप केन्द्रमा खोप लगाउनेको भिड, जनस्वास्थ्यका मापदण्ड पालना भएन

काठमाण्डाै - कोरोना भाइरसको जोखिम बढेसँगै खोप लगाउनेको भिड पनि बढ्न थालेको छ । खोप केन्द्रमा बढिरहेको भिडले त्यहीँबाट कोरोना भाइरस सर्ने जोखिम बढेको छ । सरकारले सार्वजनिकस्थलमा खोपकार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन भने गर्न सकेको छैन । खोप केन्द्र र अस्पतालमा जनस्वास्थ्यका मापदण्ड पालना भइरहेको छैन  । धेरैजसो खोप केन्द्रमा खोप लगाउन पुग्नेहरुको लामो लाइन छ । भौतिक दूरी त परको कुरा, कतिपयले त लाइनमा बस्दा समेत मास्क लगाउने गरेका छैनन् । सरकारले सार्वजनिक ठाउँमा हिँडडुल गर्नका लागि पनि खोप कार्ड अन...

यसरी गर्न सकिन्छ कोभिडविरुद्धको खोप केन्द्र व्यवस्थापन

खोप केन्द्र उचित व्यवस्थापन र वितरणका लागि हामीले खोप वितरण योजना बनाउनु पर्ने हुन्छ। जसमा यदि कुनै ठाउँको लागि एक हजार डोज खोप उपलब्धता छ भने हामीले त्यही अनुसार योजना बनाएर जानु पर्ने हुन्छ।

खोप केन्द्रहरुहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप केन्द्रहरूमा भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा हुने गरेको भिडभाडले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो । कोभिड १९ सङ्क्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन सबैले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले अपिल गरेको […]

यो जात्रा हैन खोप लगाउने भीड हो !

सरकारले कोरोना बिरुद्धको खोप वितरणको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रहरुमा जात्रा नै लाग्ने गरेको छ । झण्डै एक किलोमिटरसम्मको लाइनमा आपसमा टाँस्सिएर खोपका लागि लाइन बस्दा संक्रमणको जोखिम उच्च रहेको छ । यस्तै देखियो काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहयोगी उच्च माध्यमिक विद्यालयमा । एकातिर खोपका लागि लाइन लागेको भीड अर्कोतिर खोप लगाउने र सुरक्षा प्रदान गर्ने …

खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले खोप खरिद र व्यवस्थापन उच्च प्राथमिकतामा रहेको भन्दै चाँडै नतिजा दिने गरि काम थालेको बताएका छन् । रोटरी क्लब अफ काष्ठमण्डपले  गरेको सम्मान कार्यक्रममा उनले भने, ‘मेरो प्राथमिकता खोपको खरिद पर व्यवस्थापनमा छ । अब चाँडै डेढ करोड खोप खरिद गरेर ल्याउँदैछौँ । आठ लाख खोप तुरुन्तै आउँछ । एक सातापछि फेरि १६ लाख डोज खोप आउँछ ।’ श्रेष्ठले सरकारसँग अहिले ७ लाख खोप मौज्दात बाँकी रहेको र त्यही खोप अहिले धमाधम लगाउने व्यवस्था मिलाएको बताए ।  श्रे

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खाए सपथ, खोप व्यवस्थापन गर्ने प्रतिबद्धता

काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री श्रेष्ठलाई आज सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ खुवाएका हुन् । सपथलगत्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नागरिकलाई खोप व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको विश्वास दिलाए । सिंहदरबारमा संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले भने,‘सरकारको पहिलो प्राथमिकता […]

खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप केन्द्र र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशभरका सबै खोप केन्द्र र खोप केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको हो । ‘खोपको स्थानीय व्यवस्थापन र सूक्ष्म योजना प्रदेश र सो मातहतको सम्बन्धित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय […]

खोप भण्डारणमा समस्याः चाँडो खोप कार्यक्रम गर्न प्रस्ताव

काठमाडौं। भण्डारणमा समस्या भएपछि चीनबाट खरीद गरिएको दश लाख डोज खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो। व्यवस्थापन महाशाखाका अनुसार टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुममा अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण गर्न सकिँदैन।