स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खाए सपथ, खोप व्यवस्थापन गर्ने प्रतिबद्धता

काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री श्रेष्ठलाई आज सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ खुवाएका हुन् । सपथलगत्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नागरिकलाई खोप व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको विश्वास दिलाए । सिंहदरबारमा संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले भने,‘सरकारको पहिलो प्राथमिकता […]