खोप भण्डारणमा समस्याः चाँडो खोप कार्यक्रम गर्न प्रस्ताव

काठमाडौं। भण्डारणमा समस्या भएपछि चीनबाट खरीद गरिएको दश लाख डोज खोप साउन पहिलो साताबाट लगाउन प्रस्ताव गरिएको छ। स्वास्थ्य सेवा विभागले साउनको पहिलो साताबाटै खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रस्ताव गरेको हो। व्यवस्थापन महाशाखाका अनुसार टेुकमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्र र त्रिभुवन विमानस्थलमा रहेको कोल्ड रुममा अहिले भेरोसेलको १० लाख डोजभन्दा बढी खोप भण्डारण गर्न सकिँदैन।

सम्बन्धित सामग्री

पर्याप्त खोप नहुँदा ललितपुरमा रोकियो कोरोना खोप कार्यक्रम

खोपको अभाव भएपछि ललितपुरमा कोरोना खोप कार्यक्रम रोकिएको छ। असार ९ गतेदेखि सुरु भएको खोप कार्यक्रम पर्याप्त खोप उपलव्ध नभएपछि बीचमै रोकिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख...

ललितपुरमा खोप कार्यक्रम स्थगित

काठमाडौँ । सरकारबाट आवश्यक मात्रामा खोप उपलब्ध नभएपछि ललितपुरमा खोप कार्यक्रम स्थगित गरिएको छ । ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई लगाउन थालिएको पहिलो मात्राको कोभिड १९ विरुद्धको खोप अभाव भएपछि मंगलबारदेखि अनिश्चितकाका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ । विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भनेका छन्, ‘असार […]

ललितपुरमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, १४ असार । ललितपुरमा गत असार १० गतेदेखि सुरु गरिएको कोरोना भाइरसविरुद्धको फाईजर खोप कार्यक्रम स्थगित भएको छ । खोप पर्याप्त मात्रामा उपलब्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । मंगलबारदेखि अर्को सुचना प्रकाशित नभएका सम्मका लागि खोप कार्यक्रम स्थगित भएको महानगरले सुचनामा उल्लेख गरेको छ । महानगरको अनुसार […]

ललितपुरमा कोरोना खोप कार्यक्रम रोकियो

ललितपुर – ललितपुरमा कोरोना खोप कार्यक्रम बीचमा रोकेको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पर्याप्त खोप उपलव्ध नभएपछि तत्कालका लागि खोप कार्यक्रम रोकिएको हो । कार्यालयका प्रमुख सतिस विष्टले ललितपुर महानगर, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा खोप कार्यक्रम रोकिएको बताए । उनले भने, ‘दक्षिण ललितपुरका बागमती, महांकाल र कोञ्ज्योसोम गाउँपालिकामा पुग्ने खोप पठाएका छौं ।’ […]

काठमाडौंमा दसैंलक्षित कोभिड खोप कार्यक्रम सुरू

काठमाडौं महानगरपालिकाले दसैं लगायतका चाडपर्वलक्षित कोभिडविरूद्धको खोप कार्यक्रम सुरू गरेको छ।

कलाकारका लागि खोप कार्यक्रम सञ्चालन

काठमाडौं, साउन २४ । नेपाल चलचित्र कलाकार संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ । आइतबार ललितपुरको जिल्ला स्वास्थ्य कार्यालयमा संघले कोभिडविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले कोभिड १९ विरुद्धको खोप लगाएकाहरुलाई कोरोना संक्रमण भएपनि सामान्य रहने बताउनुभयो । संघले गरेको सो कार्यक्रमको प्रशंसा गर्दै उपमेयर सत्यालले कलाकारितामा […]

आज काठमाडौं महानगरपालिकाका वडाहरुमा खोप कार्यक्रम संचालन नहुने

महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले  आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।

काठमाडौंको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा सञ्चालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगीत हुनपुगेको हो । काठमाडौं महानगर सहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने […]

जापानमा कोरोना खोप कार्यक्रम सुरु

५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो । बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप […]