खोप व्यवस्थापन र भण्डारणमा चुनौती :  खोप लगाउन छुटेकालाई खोप केन्द्रसम्म पुर्याउन आह्वान

काठमाण्डाै - कोरोना विरुद्धको खोपका लागि आवश्यक सिरिञ्ज नहुँदा खोप अभियान प्रभावित भएको छ । गएको १३ गतेदेखि नै १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीलाई फाइजर खोप दिने भनिए पनि घोलक र सिरिञ्ज अभाव हुँदा अभियान स्थगित गरिएको छ । यसले गर्दा खोप थुप्रिरहेको छ । सिरिञ्ज नहुँदा आएका खोप वितरण हुन सकेको छैन भने सिरिञ्ज अभाव नभएका कतिपय ठाउँमा खोप लगाउन जानेहरुको सङ्ख्या कम छ । यसले खोप भण्डारण र व्यवस्थापनमा चुनौती बढेको छ । सरकारले सबैलाई खोप केन्द्रसम्म पुर्याउनका लागि सहयोग गर्न अनुरोध गरेको छ । स्वास्...

सम्बन्धित सामग्री

निजी मेडिकल कलेज र अस्पतालले पनि खोप केन्द्र सञ्चालन गर्न सक्ने

काठमाडौं : अबदेखि निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने भएका छन्।सरकारले निजी मेडिकल कलेज तथा ५० बेड माथिका निजी अस्पतालहरूले पनि कोभिडविरुद्धको खोप लगाउन केन्द्र सञ्चालन गर्न सक्ने जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै सबै मेडिकल कलेज तथा ५० वेड माथिका निजी अस्पतालहरूले कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न चाहेमा जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप कार्यक्रम सुरु गर्न सक्ने ज

खोप लगाउन उत्साहित बने बालबालिका

बैतडी : कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै  कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।  विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।त

सन्तानलाई खोप लगाउन पाउँदा आमाहरुको खुशी

१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरेको हो। यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ। खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ।

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन थालियो, तस्बिरमा हेर्नुहोस्

सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ । काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो । काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ । खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी

भीड हुन थालेपछि खोप केन्द्र थप

काठमाडाैं।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ।मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए।उनकाअनुसार देशभरि एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो।पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्‍याइएको छ।यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पुर्‍याइएको छ।

देशभर एक हजार ४३३ खोप केन्द्र थप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताउनुभयो । उनका अनुसार देशभर नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले […]

खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।  उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पु¥याइएको छ ।यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि  १४९ पु¥याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गते

थपिए खोपकेन्द्र

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।...

खोप लगाउन तँछाड मछाड

धनगढी : कैलालीको विभिन्न स्थानीय तहहरुमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालनमा छ। धनगढी उपमहानगरपालिकाले तोकेको खोप केन्द्र धनगढी कभर्डहलमा भने खोपका लागि सर्वसाधारणको घुइँचो लागेको छ।पहिलो चरणको खोप लगाउन डराएकाहरू पनि अहिले खोप केन्द्र खोज्दै आउने गरेका छन्। खोप लगाउनेहरूको अत्यधिक भीड बढेपछि प्रहरी व्यवस्थापनमा खटिएको थियो। तर, वडा प्रहरीले भीडलाई व्यवस्थित गर्न नसकेर पन्छिएको छ।खोपको कार्डमा नाम लेख्ने स्वास्थ्यकर्मीलाई सर्वसाधारणले वरिपरिबाट घेराबन्दी गर्ने गरेका छन्। बजारमा भीडभाड बढ्यो भन्