खोप केन्द्रहरुहरुलाई मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप केन्द्रहरूमा भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा हुने गरेको भिडभाडले कोरोना सङ्क्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो । कोभिड १९ सङ्क्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन सबैले जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्न र गराउन मन्त्रालयले अपिल गरेको […]

सम्बन्धित सामग्री

पूर्ण खोप लगाएकालाई पीसीआर अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई पीसीआर टेस्ट अनिवार्य नगराउन सम्बन्धित सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई यो सर्कुलर गरेको हो । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्यक्तिहरूलाई

माघ २१ गतेभित्र खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको […]

विद्यार्थीलाई खोप सुनिश्चित गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको सुनिश्चितता गर्न विद्यालयहरुलाई निर्देशन गरेको छ । साथै मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको नाम सहितको विवरण अद्यावधिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । नजिकको स्वास्थ्य केन्द्रसँगको समन्वयमा विद्यार्थीलाई खोप लगाउन र कसैलाई पनि नछुटाउन पनि मन्त्रालयले भनेको छ । प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा माघ १५ […]

विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई खोप दिन निर्देशन दिइएको हो। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज सातै प्रदेशका स्वास्थ्य निर्देशनालय…

कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरे पनि केही अस्पतालहरूले शुल्क लिइरहेको पाइएपछि त्यसो नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

खोप लगाएकाे प्रमाण पत्र निःशुल्क दिन सरकारकाे निर्देशन

काठमाडौं : सरकारले खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा दिन निर्देशन दिएको हो। मन्त्रालयले आज एक सूचना जारी गरी खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ। साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण

कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन्।आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्राल

छुटेका पत्रकारलाई पहिलो डोज खोप लगाउन मन्त्रालयको निर्देशन

काठमाडौं : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ।मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोत्तम राज सेढाईले बुधबार प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन्। पत्रकार महासंघ बागमती प्रदेश समितिको आग्रह अनुसार मन्त्रालयले पहिलो डोज खोपका लागि आवश्यक समन्वय र सहजीकरणका लागि भनेको हो।&nb

खोप केन्द्रहरुलाई दुई दिन भित्र खोपको मौज्दात पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को  चैत ४ गते बसेको बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिन भित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।