प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर रिट दरपिठ

काठमाडौँ – सर्वोच्च प्रशासनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको आन्दोलन रोक्न माग गर्दै दायर भएको रिट निवेदन दरपिठ गरेको छ। नेसनल इन्डिपिन्डेन्ट लयर्स एसोसिएसनले सर्वोच्च अदालत समेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ (दर्ता अस्वीकार) गरेका हुन्। प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बारले साढे दुई महिना भन्दा बढी अवधिदेखि अदालत परिसरमा निरन्तर नाराबाजी गर्दै […]

सम्बन्धित सामग्री

बैंकविरुद्धको आन्दोलन स्थगित गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले चर्को ब्याजदरविरुद्धको आन्दोलन रोक्न आग्रह गरेको छ।

चुनावसम्म बैंकविरुद्धको आन्दोलन रोक्न महासंघको आह्वान

२३ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशका विभिन्न स्थानमा भइरहेको बैंकविरुद्धको आन्दोलन रोक्न आह्वान गरेको छ । अहिले देशभरका जिल्ला/नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुले विभिन्न माग राख्दै बैंकविरुद्ध आन्दोलन गरिरहेका छन् । यी मागमा ऐक्यबद्धता जनाउँदै महासंघले निर्वाचनसम्म सबै आन्दोलनका कार्यक्रम रोक्न आह्वान गरेको हो । तरलता अभावका कारण निरन्तर बढिरहेको […]

ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न आग्रह गरेको छ । मंगलबार विज्ञक्ति जारी गर्दै निगमले तत्काल आन्दोलन रोक्न आग्रह गर्दै नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ । “पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,” निगमले जारी गरेको विज्ञत्तिमा...

श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ । प्रदर्शनकारीह...

नोबेल शिक्षण अस्पतालको आन्दोलन रोक्न जिल्ला प्रशासनको आग्रह

विराटनगर : नोबेल शिक्षण अस्पतालमा भइरहेको आन्दोलन रोक्न विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ।कलेजले लिएको अतिरिक्त शुल्क मिनाहाको माग गर्दै लामो समयदेखि विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आइरहेका छन्।जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतबार आन्दोलन स्थगन गर्न निर्देशन जारी गरेका हुन्।‘उपरोक्त विषयमा चालू आ.ब.मा एमबिबिएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेल मेडिकल कलेजले चिकित्सा शि

नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न सीडीओको निर्देशन

नोबेल शिक्षण कलेज विराटनगरले अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनरत विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतवार एक निर्देशन जारी गर्दै आन्दोलन स्थगन गर्न भनेका हुन् ।  एमबीबीएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेलले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको जारी निर्देशनमा भनिएको छ ।  कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनका का...

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन रोक्न माग गर्दै पेस भएको रिट दरपिठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रांगणमा गर्दै आएको आन्दोलन रोक्न परमादेश माग गर्दै परेको रिट निवेदन दरपिठ भएको छ ।

कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्चमा रिट

काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । सर्वोच्च प्रशाशनका अनुसार रिट दर्ता पक्रियामा रहेको […]

आन्दोलन रोक्न नेपाल एयरलाइन्सका कर्मचारीलाई मन्त्रालयको अनुरोध

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सका कर्मचारीलाई तत्काल आन्दोलन रोक्न अनुरोध गरेको छ । कर्मचारी संगठनको आन्दोलनका कारण नेपाल एयरलाइन्सकै कर्मचारीले समेत तलव नपाउने अवस्था आएसँगै मन्त्रालयले बुधबार एक पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएसँगै कर्मचारीले आन्दोलन थालेका थिए […]

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई भन्यो– विरोधका कार्यक्रम रोक्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा पुगेपछि कर्मचारीहरु साउन २५ गतेदेखि आन्दोलनरत छन् । आन्दोलनमा उत्रिएका कर्मचारीले साउन २८ देखि महानिर्देशकको कार्यकक्षमा तालाबन्दी नै गरेर विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।त्यसैले प्राधिकरण टुक्राउने विषय हठात आएको नभई लामो प्रक्रियाबाट आएको हुँदा तत्कालका लागि आन्दोलन रोक्न प्राधिकरणले कर्मचारीलाई आग्रह गरेको हो ।  सरकारले प्राधिकरणले हाल सम्हाल्दै आएको विमा