नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई भन्यो– विरोधका कार्यक्रम रोक्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा पुगेपछि कर्मचारीहरु साउन २५ गतेदेखि आन्दोलनरत छन् । आन्दोलनमा उत्रिएका कर्मचारीले साउन २८ देखि महानिर्देशकको कार्यकक्षमा तालाबन्दी नै गरेर विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।त्यसैले प्राधिकरण टुक्राउने विषय हठात आएको नभई लामो प्रक्रियाबाट आएको हुँदा तत्कालका लागि आन्दोलन रोक्न प्राधिकरणले कर्मचारीलाई आग्रह गरेको हो ।  सरकारले प्राधिकरणले हाल सम्हाल्दै आएको विमा

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज

काठमाडौं :  आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ। नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो। आइकाओमा नेपालसहित १ सय ९२ राष्ट्र सदस्य

नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड...

नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन …

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक शीघ्र पारित गर्न महालेखाको सुझाव

१३ भदौ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले संघीय संसदमा पेश भएका नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित दुई विधेयक शीघ्र पारित गर्न सुझाव दिएको छ । महालेखाले यस वर्ष कार्यमूलक लेखापरीक्षणमा नेपाल नागरिक उड्डयन प्राधिकरणबारे प्रतिवेदन तयार पारेको छ । जसमा प्राधिकरणबाट सेवा प्रदायक र नियामकसम्बन्धी दुवै काम हुँदा शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप जाँच तथा सन्तुलन […]

प्रश्न नै प्रश्नबीच नागरिक उड्डयन प्राधिकरण विधेयक

–प्रकाश शर्मानेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक संसदमा टेबल हुने क्रममा छ । प्राविधिक कुरा समेटिएको यो विधेयकले के साँच्चै नेपालको उड्डयन क्षेत्र कायापलट गर्ला ? सामान्य जानकारी राख्नेहरूले के भन्ने गर्दछन् भने सेवा प्रदायक र नियामक निकाय एउटै हुँदा स्वार्थ बाझिन जान्छ, त्यसैले विभाजन गर्नु उपयुक्त हुन्छ । यो क्षेत्रका जानकारहरुको प्रतिप्रश्न के हुने गरेको छ भने विभागीय स्वतन्त्रता र व्यावसायिकताले हामीलाई त्यो हदसम्मको स्वार्थ राख्न नदिने हुनाले विभाजन गर्नु जरुरी छैन । बरु थप व्य

नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले दिए हवाई सेवा बन्द गर्ने चेतावनी

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनरत कर्मचारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारी सङ्गठनका अध्यक्ष मीनप्रसाद खनालले नेपालमा युरोपेली युनियनले व्यापार गर्ने लक्ष्य राखेको र व्यापारीहरूको साठगाँठमा नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने चलखेल भएकाले संस्था जोगाउनका लागि कर्मचारीहरू आन्दोलनमा उत्रन बाध्य भएको बताए । माग पुरा नभए अन्तर्राष्ट्रिय

नागरिक उड्डयन प्राधिकरण र हवाइ सेवा विधेयक फिर्ता गराउन माग गर्दै आन्दोलन

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक तथा हवाइ सेवा प्राधिकरण विधेयक फिर्ता गराउन माग गर्दै प्राधिकरणमा क्रियाशील कर्मचारीहरुले आन्दोलन घोषणा गरेका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन वैज्ञानिक छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरण विधिवत् रूपमा १६ पुस, २०५५ सालमा हवाई विभागबाट सहज निर्णय प्रक्रिया र छरितो संगठनको कल्पना गरेर स्थापना भएको हो । तर, अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको सँघारमा छ । कसैको चाहना यो पनि होला कि विभाजन नहोस् । कसैको चाहना यो पनि होला कि विभाजन होस् । तर यो हेर्नुपर्ने […]

नागरिक उड्डयन प्राधिकरण पुनर्संरचना सुरु

नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक निकाय र नियामकारी निकाय गरी दुई संस्था बनाउने बाटो खुलेको छ । प्राधिकरणलाई सेवाप्रदायक निकाय र नियमनकारी निकाय बनाउने विधेयक सोमबार राष्ट्रियसभाबाट पारित भएसँगै लामो समयदेखि विवादमा रहेको प्राधिकरण पुनर्संरचना गर्ने औपचारिक प्रक्रिया अगाडि बढेको हो । यससँगै नेपाल यूरोपेली संघको कालो सूचीबाट हट्ने सम्भावना पनि बढेको छ ।नेपाल नागरिक उड्डयन […]