आन्दोलन रोक्न नेपाल एयरलाइन्सका कर्मचारीलाई मन्त्रालयको अनुरोध

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सका कर्मचारीलाई तत्काल आन्दोलन रोक्न अनुरोध गरेको छ । कर्मचारी संगठनको आन्दोलनका कारण नेपाल एयरलाइन्सकै कर्मचारीले समेत तलव नपाउने अवस्था आएसँगै मन्त्रालयले बुधबार एक पत्र लेख्दै यस्तो अनुरोध गरेको हो । नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरिएसँगै कर्मचारीले आन्दोलन थालेका थिए […]

सम्बन्धित सामग्री

निजीकरण गर्न खोजेको शंका गर्दै आयल निगमका कर्मचारी आन्दोलनमा

आयल निगम निजीकरणको विरुद्ध त्यहाँ कार्यरत कर्मचारीहरु आन्दोलनका लागि ऐक्‍यबद्धता जुटाउन लागि परेका छन् । तर कर्मचारीको आन्दोलन रोक्न निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो अवस्था आउन निदने बरु पद छोड्ने भन्दै कर्मचारीलाई सम्झाउने प्रयास गरिरहेका छन् ।

आन्दोलन रोक्न पर्यटन मन्त्रालयको आग्रह

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगममा भइरहेको आन्दोलन तत्काल फिर्ता लिन आन्दोलनरत पक्षहरुलाई आग्रह गरेको छ । तत्काल निगम निजीकरण गर्ने मन्त्रालयको कुनै नीति नरहेको उल्लेख गर्दै मन्त्रालयले हिजो बुधबार निगमलाई पत्राचार गरेको हो । मन्त्रालयले महाप्रबन्धकलाई पनि आन्दोलनरत कर्मचारीलाई अव…

नागरिक उड्डयन प्राधिकरणले कर्मचारीलाई भन्यो– विरोधका कार्यक्रम रोक्नुहोस्

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्ना कर्मचारीलाई आन्दोलन रोक्न आग्रह गरेको छ । प्राधिकरणलाई टुक्राउने विधेयक प्रतिनिधिसभामा पुगेपछि कर्मचारीहरु साउन २५ गतेदेखि आन्दोलनरत छन् । आन्दोलनमा उत्रिएका कर्मचारीले साउन २८ देखि महानिर्देशकको कार्यकक्षमा तालाबन्दी नै गरेर विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।त्यसैले प्राधिकरण टुक्राउने विषय हठात आएको नभई लामो प्रक्रियाबाट आएको हुँदा तत्कालका लागि आन्दोलन रोक्न प्राधिकरणले कर्मचारीलाई आग्रह गरेको हो ।  सरकारले प्राधिकरणले हाल सम्हाल्दै आएको विमा