काठमाडौं, पुस २५ । सर्वोच्च अदालत परिसरमा जारी विरोधसभा रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो । सर्वोच्च प्रशाशनका अनुसार रिट दर्ता पक्रियामा रहेको […]