प्रधानन्यायाधीश विरुद्धको आन्दोलन रोक्न माग गर्दै पेस भएको रिट दरपिठ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रांगणमा गर्दै आएको आन्दोलन रोक्न परमादेश माग गर्दै परेको रिट निवेदन दरपिठ भएको छ ।