दुर्गमका स्वास्थ्य संस्थामा ब्याण्डेज र कटनगजभित्र कुहिएको पराल !

गाउँघरमा प्राथमिक स्वास्थ्योपचारका लागि स्थानीयले भरोसा गर्ने संस्थामै गुणस्तरहीन औषधि र अन्य फोहोरजन्य वस्तु भेटियो भने स्थानीयहरू औषधि सेवन गर्न कहाँ जाने ?

सम्बन्धित सामग्री

गर्भवती र नवजात शिशुको स्वास्थ्य जोखिममा: बाटैमा जन्मिन्छन् दुर्गमका बच्चा

स्वास्थ्यकर्मीका अनुसार कर्णालीमा भौगोलिक विकटता, छरिएका बस्ती, स्वास्थ्य संस्था टाढा हुनु, कमजोर आर्थिक अवस्था, घरमै सुत्केरी हुनुपर्छ भन्ने सोचजस्ता कारणले सुत्केरी व्यथा लाग्नेबित्तिकै कमैले स्वास्थ्य संस्था सम्झिन्छन्।...

तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस […]

ह्यारीकी प्यारी : स्वास्थ्य संकटलाई प्रश्न गर्ने रोमान्टिक फिल्म

काठमाडौं । दुर्गमका सुत्केरीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा अकालमै ज्यान गुमाउने समस्या अब नौलो रहेन । सुत्केरीलाई स्वास्थ्य संस्थामा पहुँच दिलाउने सरकारी नीति अझै दुर्गममा लागु हुन सकेको छैन । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ले नेपालको यो स्वास्थ्य संकटलार्ई चित्रण गर्छ । गाउँमा स्वास्थ्य चौकी स्थापना गर्न संघर्ष गर्ने प्रमुख पात्रको कथावस्तु वरफर […]

कर्णालीका १३ लाख नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित

आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ देशमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । कर्णालीजस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउनु, र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखाैं विपन्न नागरिक […]

सकसमा दुर्गमका महिलाको स्वास्थ्य

माओवादी खोज्दै गाउँ छिरेका तत्कालिन शाही सेनाबाट सामूहिक बलात्कारको शिकार बनेकी ४७ वर्षीया खिमा (नाम परिवर्तन) ले आफ्नो मानसिक पीडा संगै शारीरिक समस्या कसैलाई भन्न सकिनन्।...

कोभिड प्रतिकार्यमा जुट्दै दुर्गमका स्वास्थ्य संस्था

जुम्लामा दुरदराजमा रहेका स्वास्थ्य संस्था कोभिड १९ प्रतिकार्यका लागि जुटेका छन्। उनीहरु कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री संकलन गर्नेदेखि उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउनेसम्मको कार्य गर्न थालेका हुन्।...

दुर्गमका स्वास्थ्य चौकीमा न डाक्टर, न पूर्वाधार

जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेती डाक्टरविहीन भएको ४ वर्ष बित्यो । दरबन्दीका डाक्टर अध्ययन बिदामा गएदेखि उक्त स्वास्थ्य चौकीमा अरु डाक्टर आएका छैनन् । जसले गर्दा जटिल खालका उपचारमा समस्या भएको छ भने गाउँमै हुने उपचार पनि डाक्टर नहुँदा सदरमुकाम पठाउनु पर्ने बाध्यता छ ।कालिकाखेती स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारी भन्छन्, “मेडिकल […]

दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम

सेनाद्वारा गाउँमै स्वास्थ्य शिविरमा,४३८ जना चेकजाँचजुम्ला-दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको छ । प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भोरी बोक्नु आराम नगर्नुलगायतका कारणले गर्दा दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।आइतबार गुठीचौर गाउँपालिका ३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत्त निःशुल्क स्वास्थ्य […]

कर्णाली : दुर्गमका नागरिकलाई टेलिमेडिसिन सेवा

सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ ।  जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन ।  दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका  हुन । टेलिमेडिसिन सेवा ...