कर्णालीका १३ लाख नागरिक अझै स्वास्थ्य बिमाबाट वञ्चित

आर्थिक रूपमा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ देशमा ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु भयो । कर्णालीजस्ता दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य भए पनि अझै विपन्न नागरिक अपेक्षित रूपमा स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । बिमाका फाइदाबारे जानकारी नपाउनु, र आर्थिक अवस्था कमजोर भएका कारण कर्णालीका लाखाैं विपन्न नागरिक […]

सम्बन्धित सामग्री

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मंगलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ ।  पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ […]

७४ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर

रसुवा– गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ देखि स्वास्थ्य बीमा लागू भए पनि रसुवामा ७४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बीमा बोर्डले नेपाली नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि […]

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्।...

ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण प्रभावकारी

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ।

सिन्धुपाल्चाेकमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी

काठमाडाैँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ। पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए। वडा नम्बर ४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच […]

ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट ३ सय बढी नागरिक लाभान्वित

काठमाडाैँ- मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य शिविरबाट बैतडीमा करिब साढे ३ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन्। पाटन नगरपालिकाकोे सिद्धपुर स्वास्थ्यचौकी र पुर्चौडी नगरपालिकास्थित भूमिराज स्वास्थ्यचौकीमा सम्पन्न भएको शिविरबाट ३४३ लाभान्वित भएका हुन्। सिद्धपुरमा १५३ र भूमिराजमा १९० ज्येष्ठ नागरिकले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीमा अनमी कविता भट्टले जानकारी दिइन्। उनले भने, ‘बढीजसो ज्येष्ठ नागरिकमा बाथरोग, […]

देवीघाट ज्येष्ठ नागरिक सेवा आश्रममा सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले नुवाकोट जिल्लाको बिदुर नगरपालिका–५ देवीघाटस्थित ज्येष्ठ नागरिक सेवा आश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री नम्बर ६ बाहिनी अड्डाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।  स्वास्थ्य शिविरमा आश्रमका २७ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य–शिक्षा क्षेत्रको बेथितीविरुद्ध आवाज उठाउँदा पक्राउ परे नागरिक अभियन्ता

काठमाडौं, असार २७ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भइरहेको चरम बेथितीविरुद्ध सडक प्रदर्शनमा उत्रिएका नागरिक अभियन्ताहरूलाई काठमाडौंको सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई पदमुक्त गरी नयाँ पदाधिकारी चयन गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा वृहत नागरिक आन्दोलनका अभियन्ता नारायण […]