तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस […]

सम्बन्धित सामग्री

दुर्गमका स्वास्थ्य चौकीमा न डाक्टर, न पूर्वाधार

जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेती डाक्टरविहीन भएको ४ वर्ष बित्यो । दरबन्दीका डाक्टर अध्ययन बिदामा गएदेखि उक्त स्वास्थ्य चौकीमा अरु डाक्टर आएका छैनन् । जसले गर्दा जटिल खालका उपचारमा समस्या भएको छ भने गाउँमै हुने उपचार पनि डाक्टर नहुँदा सदरमुकाम पठाउनु पर्ने बाध्यता छ ।कालिकाखेती स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारी भन्छन्, “मेडिकल […]