दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम

सेनाद्वारा गाउँमै स्वास्थ्य शिविरमा,४३८ जना चेकजाँचजुम्ला-दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको छ । प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भोरी बोक्नु आराम नगर्नुलगायतका कारणले गर्दा दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।आइतबार गुठीचौर गाउँपालिका ३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत्त निःशुल्क स्वास्थ्य […]