सरकार टिकाउन जम्बो मन्त्रिपरिषद्

९ पुस, हेटौंडा । वागमती प्रदेश सरकारमा शुक्रबार तीन मन्त्री र तीन राज्यमन्त्री थपिए । नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ, बलराम पौडेल र मिलनबाबु श्रेष्ठ मन्त्री बन्दा सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपाली राज्यमन्त्री बने । यससँगै प्रदेशसभामा रहेको कांग्रेसका कुल प्रदेशसभा सदस्यका एक तिहाइभन्दा बढी मन्त्री बनेका छन् । १ सय १० सदस्यीय […]

सम्बन्धित सामग्री

माओवादीबिनै बहुमत पुर्याउने देउवाको चाल : विष्णु रिजाल

काठमाडौं : नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन्। ‘इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ’सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ,’ रिजालले ट्वीटरमा लेखेका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहे

झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

काठमाडौं, २ फागुन : मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो । हार्ड टप […]

झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

काठमाडौँ – मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो । हार्ड टप जीप […]

वाग्मतीमा जम्बो मन्त्रिपरिषद् : १४ मन्त्री र ४ राज्यमन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार गठन भएको ५७ दिनमा चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा प्रदेश सरकारको कामकारबाही अस्तव्यस्त बनिरहेका बेला पाण्डेले मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् बनाएका हुन् ।

वाग्मतीमा जम्बो मन्त्रिपरिषद् : १४ मन्त्री र ४ राज्यमन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार गठन भएको ५७ दिनमा चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा प्रदेश सरकारको कामकारबाही अस्तव्यस्त बनिरहेका बेला पाण्डेले मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् बनाएका हुन् ।

वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

हेटौंडा : वाग्मती प्रदेश सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएसँगै सुरु भएको आलोचना अहिले पनि जारी छ। मन्त्रिपरिषद् विस्तार चुस्त दुरुस्त र कम खर्चमा सरकार चलाउनुपर्नेमा जम्बो मन्त्रिपरिषद् बनाएर राजस्वको ढुकुटी सिध्याउने काम गरेको आरोप विपक्षी दल नेकपा एमालेले लगाएको छ। प्रदेश सरकारले कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको दाबी गरे पनि सत्तारुढ…

लुम्बिनी प्रदेशमा जम्बो मन्त्रिपरिषद्

सरकार गठनको ५९ दिनपछि लुम्बिनी प्रदेशमा सरकारले पूर्णता पाएको छ । बहाल संख्या अनुसार १६ र कुल सदस्य संख्या अनुसार १७ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने अधिकार प्रयोग गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले १७ सदस्यीय ‘जम्बो मन्त्रिपरिषद्’ आइतबार विस्तार गरेका हुन् ।

चार वर्षमा चार सरकार, १ सय ८७ मन्त्री

संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को चारवर्षे कार्यकालमा ४ सरकार गठन हुँदा मुलुकले १८७ मन्त्री पायो। ती सरकारमध्ये काँग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए भने काँग्रेसकै सभापति शेरबहादुर देउवाले इतिहासकै जम्बो ६४ सदस्यी बनाएका छन्। यो खबर कृष्ण कट्ट‍ेलले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय…

प्रधानमन्त्रीको गैरजिम्मेवार कार्य

प्रधानमन्त्री शेरबहादुर देउवाले तीन महिनामा छैटौंपटक मन्त्रिपरिषद् विस्तार गरी इतिहासकै ‘जम्बो’ बनाएका छन् । ५४ सदस्यीय सरकार औचित्यहीन मात्र छैन, संविधानको भावनाविपरीत समेत छ ।