वाग्मतीमा जम्बो मन्त्रिपरिषद्, मासिक पाँच लाख बढी भार

हेटौंडा : वाग्मती प्रदेश सरकारमा भागबण्डा पुर्‍याउन मन्त्रालयको संख्या बढाएसँगै सुरु भएको आलोचना अहिले पनि जारी छ। मन्त्रिपरिषद् विस्तार चुस्त दुरुस्त र कम खर्चमा सरकार चलाउनुपर्नेमा जम्बो मन्त्रिपरिषद् बनाएर राजस्वको ढुकुटी सिध्याउने काम गरेको आरोप विपक्षी दल नेकपा एमालेले लगाएको छ। प्रदेश सरकारले कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको दाबी गरे पनि सत्तारुढ…

सम्बन्धित सामग्री

इजरायलमा अब मासिक तलब दुई लाख तलब

काठमाडौं । इजरायलले जीटुजीमार्फत गएको नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ । अहिले न्युनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा ) पाउँदै आएकामा अब ५ हजार ५ सय ७१ सेकल पाउने भएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले इजरायलमा सहायक कामदारका रुपमा गएका नेपालीले मासिक २ लाख १ हजार ८ […]

व्यावसायिक कृषिमा जमेको जोडी, मासिक १ लाख कमाउँछन्

५ पुस, सहजपुर (कैलाली) । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६)ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा बाँधिएको यो जोडीले बिहेलगत्तै व्यावसायिकरुपमा कृषि सुरु गरेको थियो । ‘परिवार विगतदेखि कृषिमा भए पनि व्यावसायिक रुपमा भने […]

शाखा प्रमुखको जागिर लत्याएर फूलबारीमा रमाएकी हुमा, मासिक २ लाख गन्छिन्

४० वर्षीया गुरुङको दिनचर्या अहिले फूलबारीमै बित्ने गरेको छ । उनी आफूले पुष्प व्यवसायबाट मासिक २ लाख रुपैयाँ कमाउँदै आएको बताउँछिन् ।

सार्वजनिक शौचालय: महानगरपालिकालाई मासिक एक लाख भाडा !

उदयपुरका तीर्थबहादुर राईले प्रदर्शनीमार्गस्थित सार्वजनिक शौचालय समाज कल्याण परिषद्बाट ठेक्कामा लिएर चलाएको करिब अब पाँच वर्ष पुग्नै लाग्यो । राईले मासिक एक लाख २० हजार रुपैयाँ भाडा परिषद्लाई बुझाउँछन् । परिषद्ले सन् २०१६ को डिसेम्बरमा बनाइदिएको यो शौचालय अपाङ्गमैत्रीसमेत रहेको छ ।तर अहिले उक्त सार्वजनिक शौचालयमा सेवाग्राही आउन निकै कम भएको छ । त्यसैले मासिक भाडा तिर्नै मुस्किल भएको छ । पाँच वर्षको समयावधि सकिएपछि उनी सार्वजनिक शौचालय फेरि ठेक्कामा लिने वा नलिने दोधारमा छन् । त्यसै त लकडाउनक

मासिक ४ लाख तलबमा १० हजार नेपाली नर्स बेलायत पठाईदै

बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नर्सपठाउने प्रक्रिया सुरु गरेको सरकारले बताएको छ। सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने सम्झौता गर्न लागेको जानकारी दिएका हुन्।बेलायतपछि जापान,कोरिया,न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् ।

हुम्लाकै पहिलो महिला मासु पसले सुमित्रा थापा, गर्छिन् मासिक दुई लाख कमाइ

सिमकोट – दुर्गम क्षेत्र त्यसमाथि महिलाले सञ्चालन गरेको मासु पसलबाट मासिक दुई लाख कमाइ हुन्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, हुम्लाकै पहिलो महिला मासु पसले सुमित्रा थापाले मासिक दुई लाख रुपैयाँ कमाइ गर्दै आएकी छन्। बेरोजगार बस्नुभन्दा सानै लगानीबाट उक्त व्यवसाय सुरु गरिएको थापा बताउँछिन्। जसबाट अहिले राम्रो कमाइ भइरहेको उनले सुनाइन्। उनले सुमित्रा […]

इच्छाराजको मासिक पारिश्रमिक आठ लाख, कर्मचारीलाई छ महिनासम्म बेतलबी परिश्रम

सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले मासिक ८ लाखसम्म तलब बुझेको पाइएको छ । तामाङले सहकारी संस्थाबाट मासिक ५ लाख र अन्य कम्पनीबाट मासिक ३ लाख रुपैयाँ तलब लिने गरेको पाइएको हो ।तर, सहकारी संस्थामै काम गर्ने कर्मचारीहरूले भने ६ महिनासम्म बेतलबी काम गरेको बताएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोगमा सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोग पत्रमा बयान लिनेक्रममा यस्तो खुलेको हो ।सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठले अभियोग पत्रमा बयान दिँदै भने, ‘इच्छ

एनबी बैंकका सीईओको तलब भत्ता मासिक ११ लाख ७५ हजार

२२ कात्तिक, काठमाडौं । नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले तलब भत्ता वापत मासिक ११ लाख ७५ हजार रुपैयाँ बुझेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सीईओ ढुंगानाले बैंकबाट मासिक ११ लाख ७५ हजार रुपैयाँका दरले तलब भत्ता बुझेका हुन् । बैंकले दिएको जानकारी अनुसार उनले एक वर्षमा १ करोड ४१ […]

टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी

गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन्। “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सा

माधव नेपालको पार्टी कार्यालयको मासिक भाडा ३ लाख !

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय शुक्रबार उद्घाटन भएको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन् । राजधानीको बानेश्वर–आलोकनगरमा रहेको पार्टी कार्यालयको मासिक भाडा ३ लाख रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले मासिक ३ लाख भाडा तिर्ने गरी पार्टी कार्यालय सञ्चालनमा आएको बताए । पार्टी कार्यालय रहेको घर चार तले रहेको छ भने अर्को घर निर्माणाधीन रहेको र त्यसको निर्माण पुरा भएपछि एकीकृत समाजवाद