निजी विमानमा जम्बो टोली बोकेर प्रम चीन जाँदै : को को हुन् भ्रमण दलका सदस्य, सूची हेर्नुस् :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्रीको शपथ लिँदै गर्दा सानो मन्त्रिपरिषद् र मितव्ययी सरकार बनाउने प्रतिबद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको राजकीय भ्रमणमा निस्किँदै छन्।  उनीसँगै चीन भ्रमणमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ११९ जना सहभागी हुँदैछन्। निजी एयरलाइन्स कम्पनीको विमान चार्टर गरेर

सम्बन्धित सामग्री

उपराष्ट्रपति चीन भ्रमणमा जाँदै

उनले अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन्। सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन्।...

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन् ।मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नेछन्। दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन जाँदै छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा. खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएको […]

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री  यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार...

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौं, साउन २४ । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा आज चीन जाँदैछन्। चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। अमेरिकी सभामुख नान्सी पेलोसीको हालै भएको ताइवान भ्रमणका कारण चीन र ताइवानबीच तनाव बढिरहेका बेला मन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। मन्त्री खड्काले बुधबार चीनको क्ङिदाओमा समकक्षी […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाण्डाै – परराष्ट्रमन्त्री नारायण खड्का आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।  मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लाग्नु भएको हो । उहाँले भोलि चिनियाँ समकक्षी वाङ यीसँग चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम छ । शेरबहादुर देउवाको नेतृत्वमा एक वर्षअघि सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो । भ्रमणको मुख्य उद्देश्य दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विश्वमा देखा परेको दोस्रो शीतयुद्धको संकेतकै परिस्थितिबीच निकट छिमेकीलाई विश्वासमा लिएर अघ...

परराष्ट्रमन्त्री खड्का चीन जाँदै

काठमाडौं, २० साउन । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार  चीन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

उपचारका लागि आज चीन जाँदै माओवादी नेता पुन

माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त फलोअप उपचारका लागि आज चीन जाँदैछन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्व सभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । पुन दम्पत्तिसँगै उनको नियमित उपचारमा संलग्न डा. रोशन पोखरेल पनि चीन जाँदैछन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । जण्डिसको मात्रा (बिलुरुबिन) अनियन्त्रित रुपमा बढेर ३४ पुगेसँगै स्वास्थ्य अवस्था जटिल भ

भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।