वाग्मतीमा जम्बो मन्त्रिपरिषद् : १४ मन्त्री र ४ राज्यमन्त्री

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकार गठन भएको ५७ दिनमा चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । पर्याप्त अध्ययन र तयारीबिनै मन्त्रालयको संख्या थप्दा प्रदेश सरकारको कामकारबाही अस्तव्यस्त बनिरहेका बेला पाण्डेले मन्त्रालय फुटाएर जम्बो मन्त्रिपरिषद् बनाएका हुन् ।

सम्बन्धित सामग्री

कोशीमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाडौं,२२ भदौ । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्की आजै पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छ्न भने सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् […]

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

हेटौंडा–चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ । साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन् ।सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ […]

तेस्रोपटक बागमती मन्त्रिपरिषद् विस्तार : पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्रबाट तीन मन्त्री र नेकपा (एकीकृत समाजवादी)बाट दुईजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।  माओवादी केन्द्रका घनश्याम दाहाल...

सुदूरपश्चिममा एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

कैलाली – सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएकाे छ । आज शुक्रवार एक मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन् ।  आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख गङ्गाराज यादवले आज बेलुका पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । लामा नेकपा (एकीकृत समाजवादी) कञ्चनपुरका अध्यक्ष हुनुहुन्छ । उहाँ कञ्चनपुर क्षेत्र नम्बर १ 'क' बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।  साथै अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त हुनुभएको छ । उहाँलाई मुख्यमन्त्री त्रिल...

प्रदेश १ को मन्त्रिमण्डल बिस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त

राटनगर, भदौ ३१ । प्रदेश १ सरकारका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । पार्टी विभाजन भई सरकार अल्पमतमा परिसकेको अवस्थामा मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बिस्तार गरेका हुन्। मुख्यमन्त्री आचार्यले बुधबार थप दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई आठ सदस्यीय बर्नाएका छन् । मुख्यमन्त्रीले संखुवासभाका सांसद तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना मन्त्री, […]

अष्टलक्ष्मीले विस्तार गरिन् मन्त्रिपरिषद्, को-को बने मन्त्री ? (सूचीसहित)

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । सरकारमा ७ मन्त्री र ४ राज्यमन्त्री छन् ।  अब बागमती सरकार १२ सदस्यीय बनेको छ ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री र ४ राज्यमन्त्री

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिएकी हुन् । नवनियुक्त मन्त्रीहरूमा अजय क्रान्ति शाक्य (आन्तरिक मामिला तथा कानुन मन्त्रालय), रचना खड्का (आर्थिक मामिला तथा योजना मन्त्रालय), विजय सुवेदी (सामाजिक विकास मन्त्रालय), प्रदीपकुमार कटुवाल (स्वास्थ्य), शान्तिप्रसाद पौडेल (उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय), चन्द्र लामा (भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय) छन् ।यस्तै नवनिय

भारतीय प्रधानमन्त्री  मोदीद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आफ्नो दोस्रो कार्यकालमा उहाँले पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा ४३ जना नयाँ मन्त्री अटाएका छन् । यसमध्ये १५ जना ‘क्याबिनेट’ मन्त्री र २८ जना राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै ७६ सदस्यीय मन्त्रिमण्डल बनेको छ । मध्य प्रदेशमा भाजपा सरकार बनाउन भूमिका खेल्ने ज्योतिरादित्य सिन्धियादलाई पनि मन्त्री बनाइएको छ । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी मन्त्रिमण्डल पुनर्गठन गरिएको भन्दै मोदी...

मोदी सरकारमा ३ किसिमका मन्त्री, कति खान्छन् तलबभत्ता ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।  भारत सरकारमा ३ किसिमका मन्त्री हुने गरेका छन्, जसमा क्याबिनेट मन्त्री, राज्यमन्त्री स्वतन्त्र प्रभार र राज्यमन्त्री रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो नम्बरको क्याबिनेट मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सरकारका सबै निर्णयमा भाग लिन पाउँछन् । सँगसँगै कुनै १ वा सोभन्दा बढी मन्त्रालयको नेतृत्व लिएर काम गर्छन् । दोस्रो नम्बरमा पर्ने राज्यमन्त्री स्वतन्त्र प्रभारले मन्त्रालयको काम त गर्छन् तर सधैं मन्त्रिपरिषद्मा सहभागी हुँदैनन् । मन्त्रालयसँग सम्बन्धि...