संविधानसभा र रुपान्तरित व्यवस्थापिका संसद्को चारवर्षे कार्यकालमा ४ सरकार गठन हुँदा मुलुकले १८७ मन्त्री पायो। ती सरकारमध्ये काँग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाले सबैभन्दा सानो २४ सदस्यीय मन्त्रिपरिषद् बनाए भने काँग्रेसकै सभापति शेरबहादुर देउवाले इतिहासकै जम्बो ६४ सदस्यी बनाएका छन्। यो खबर कृष्ण कट्टेलले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन्। अन्तरिम संविधानअनुसार गठन भएको ५९९ सदस्यीय…