टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने

टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०२५ सम्ममा कार्बन न्युट्रल बन्ने लक्ष्य राखेको छ । सन् २०२५ को अन्त्यसम्ममा टोयोटाले ७० ओटा बेग्लाबेग्लै विद्युतिय कार बेच्ने लक्ष्य राखेको छ जसमा १५ पूर्ण विद्युतिय मोडेल हुनेछन् । त्यसमध्ये आदि भन्दा बढी गाडीहरु कम्पनीको नयाँ बियोण्ड जिरो ब्राण्डमा पर्ने बताइएको छ । जापान र...

सम्बन्धित सामग्री

सफल सेग्मेन्टमा थपिए प्रतिस्पर्धी, ४ मोडल बीच टक्कर हुने

काठमाडौं । विद्युतीय कार बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ । सन् २०२२ सम्म एकाध प्रोडक्टको भरमा विद्युतीय कार बजार विस्तार हुँदै आएकोमा अहिले भने कडा प्रतिस्पर्धा सुरू भएको हो । वार्षिक १०/१२ हजारको कार बजारमा ईभीले ७५ प्रतिशत माथि बजार हिस्सा ओगट्ने अवस्था आएको देखिन्छ । त्यसको मुख्य कारण फिचर लोडेड ईभी प्रति जनविश्वास बढ्दै […]

सन् २०२२ मा टेस्लाले बेच्यो १३ लाख सवारीसाधन, यो वर्ष भने इलन मस्कलाई छैन सहज

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२२ मा १३ लाख सवारीसाधन बिक्री गरेको छ। सन् २०२१ को तुलनामा यो बिक्री ४० प्रतिशतले बढी हो। टेस्लाले सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै ४ लाख ५ हजार भन्दा बढी सवारीसाधन वितरण गरेको हो। तर, यो आंकडा वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा केही कम…

एलन मस्कलाई झड्का, बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौं, साउन १५ । चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानबाट उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिमामा कमै मानिसले मात्र सुनेका छन् । चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको वीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ४१ हजार विशुद्ध […]

कुनै बेला मस्कले होच्याएको बीवाईडीले अहिले उनकै टेस्लालाई उछिन्यो

एजेन्सी । यो महिना चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानमा उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिममा भने कमै मानिसले मात्र सुनेका छन् । चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको बीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६,४१,००० वटा विशुद्ध विद्युतीय र हाइब्रिड(मिश्रित) सवारीसाधनहरू बेचेको भएता पनि चीन र एसियाका केही मुलुकबाहिर यसको पहिचान न्यून छ । जबकि यो वर्षको आधा वर्ष यसले आफ्नो निकटतम प्रति

टेस्लाको ३ महिनाको मुनाफा ४ खर्ब रुपैयाँ

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूको मूल्य बढाइरहेको छ । तर, चर्को मूल्य हुँदा पनि माग यति बिघ्न बढिरहेको छ कि कम्पनीले माग पूरा गर्न सकेको छैन । कारको लागतसमेत बढिरहँदा टेस्लाको मुनाफाचाहिँ चुलिएको छ । सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले तीन अर्ब ३० करोड (४ खर्ब रुपैयाँ भन्दा धेरै) मुनाफा कमाउन […]

टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

दुई महिनापछि ल्याउँदै एमजीले इलेक्ट्रीक ह्याचव्याक कार

काठमाडौं । मोरिस ग्यारेज (एमजी) विद्युतीय कार उत्पादनमा निकै आक्रमक हुने देखिएको छ । कम्पनीले आगामी अप्रिलमा इलेक्ट्रीक ह्याचव्याक सार्वजनिक गर्ने भएको हो । कम्पनीले अप्रिलमा नयाँ ह्याचव्याकको कन्सेप्ट सार्वजनिक गर्ने छ भने चीनमा सन् २०२२ कै अन्तिमबाट यसको विक्री वितरण सुरु गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भने सन् २०२३ बाट मात्रै उपलब्ध हुने […]

ओरा गुड क्याट र बीवाइडी डल्फीनमा यस्ता छन् भिन्नता

काठमाडौं । सन् २०२२ मा नेपाली इभी बजार तुलनात्मक रुपमा बलियो हुने देखिएको छ । रेभा जस्तो सानो कारबाट सुरु भएको इलेक्ट्रीक कार आयात अहिले टेस्ला मोडल एक्ससम्म पुगेको छ । नेपालमा १५ लाखदेखि ३ करोड मूल्यसम्मको विद्युतीय कार उपलब्ध हुन थालेसँगै बजारमा नयाँ नयाँ मोडल आउने प्रतिस्पर्धा नै सुरु भएको छ । चालु आर्थिक […]

आगामी वर्ष हुन्डाईले १० नयाँ विद्युतीय कार सार्वजनिक गर्ने

हुन्डाईले सन् २०२२ सम्म १० वटा नयाँ विद्युतीय गाडीका मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ।