काठमाडौं, साउन १५ । चिनियाँ कार कम्पनी बीवाईडीले टेस्लालाई विद्युतीय कारको शीर्ष बिक्रेताको स्थानबाट उछिनेको छ । तर विश्वको शीर्ष विद्युतीय कार विक्रेता भएर पनि बीवाईडीको नाम पश्चिमामा कमै मानिसले मात्र सुनेका छन् । चिनियाँ व्यापारी वाङ चुआनफुले सन् १९९५ मा स्थापना गरेको वीवाईडीले सन् २०२२ को पहिलो ६ महिनामा ६ लाख ४१ हजार विशुद्ध […]