टेस्लाको ३ महिनाको मुनाफा ४ खर्ब रुपैयाँ

विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना कारहरूको मूल्य बढाइरहेको छ । तर, चर्को मूल्य हुँदा पनि माग यति बिघ्न बढिरहेको छ कि कम्पनीले माग पूरा गर्न सकेको छैन । कारको लागतसमेत बढिरहँदा टेस्लाको मुनाफाचाहिँ चुलिएको छ । सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीले तीन अर्ब ३० करोड (४ खर्ब रुपैयाँ भन्दा धेरै) मुनाफा कमाउन […]

सम्बन्धित सामग्री

लक्ष्मी बैंकको खुद मुनाफा १ अर्ब ५१ करोड

लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हिजो बुधबार सम्पन्न बैंकको २२औँ साधारणसभामा उक्त जानकारी दिइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको मुनाफा पाँच अर्ब २१ करोड रुपैयाँ

नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित भएको छ ।बैंकले यस अवधिमा ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा […]

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ । आव २०७८/७९ को बैंकको खुद ब्याज आम्दानी रु.९ अर्ब ६७ करोड (गत वर्ष रु.८ अर्ब २४ करोड), कुल संचालन आम्दानी रु.११ अर्ब २७ करोड (गत वर्ष रु.९ अर्ब ७६

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड, ईपीएस २६ रुपैयाँ ८९ पैसा

आर्थिक वर्ष ७८/७९ मा एभरेष्ट बैंकको खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा बैंकको खुद नाफा १ अर्ब ७७ करोड रहेकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ५४ करोड पुगेको हो ।बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासिक विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८९ करोड रहेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशतले बढेर ५ अर्ब ४२ करोड पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ। त्यस्तै बैंकको निक्षेप ७.८१ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब पुगेको छ भने कर्जा प्रवाह १३.९३ प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । बैंकको खराब कर्जा ०.२४ प्रतिशत रहेको छ । ९ अर्ब ४६ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा १३ अर्ब २२ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २३९ रुपैयाँ ७१ पैसा रहेको छ ।

एनआईसी एशियाको खुद मुनाफा ३ अर्ब ६० करोड, प्रतिशेयर आम्दानी ४१.९४ रुपैयाँ

एनआईसी एशिया बैंकले तेस्रो त्रैमासमा ३ अर्ब ६० करोड रुपैयाँ खुद मुनाफा गरेको छ । बैंकको यो मुनाफा वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

नेरुडे लघुवित्तको खुद मुनाफा १९ करोड १० लाख

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको […]

नवजीवनको मुनाफा १४ करोड

नवजीवन सहकारी संस्थाले पछिल्लो वर्ष १४ करोड रुपैयाँ मुनाफा गरेको छ ।संस्थाको २८ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १२ करोड २३ लाख र चालु वर्षको चार महिना एक करोड ८७ लाख रुपैयाँ मुनाफा भएको छ । संस्थाले मंगलबार पत्रकार सम्मेलन गरी तीन अर्ब ६० करोड रुपैयाँ कर्जा प्रबाह गरेको […]

ग्लोबल आईएमई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड

काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षकोे तुलनामा ३२.४० प्रतिशतले बढी भएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ […]