विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२२ मा १३ लाख सवारीसाधन बिक्री गरेको छ। सन् २०२१ को तुलनामा यो बिक्री ४० प्रतिशतले बढी हो।
टेस्लाले सन् २०२२ को अन्तिम तीन महिनामा मात्रै ४ लाख ५ हजार भन्दा बढी सवारीसाधन वितरण गरेको हो। तर, यो आंकडा वाल स्ट्रिटले गरेको प्रक्षेपणभन्दा केही कम…