सफल सेग्मेन्टमा थपिए प्रतिस्पर्धी, ४ मोडल बीच टक्कर हुने

काठमाडौं । विद्युतीय कार बजारमा तीव्र प्रतिस्पर्धा देखिएको छ । सन् २०२२ सम्म एकाध प्रोडक्टको भरमा विद्युतीय कार बजार विस्तार हुँदै आएकोमा अहिले भने कडा प्रतिस्पर्धा सुरू भएको हो । वार्षिक १०/१२ हजारको कार बजारमा ईभीले ७५ प्रतिशत माथि बजार हिस्सा ओगट्ने अवस्था आएको देखिन्छ । त्यसको मुख्य कारण फिचर लोडेड ईभी प्रति जनविश्वास बढ्दै […]

सम्बन्धित सामग्री

प्रहरीभित्रको टक्कर सतहमा

काठमाडौं, जेठ ११ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो। खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो। एकै ब्याचका तर अहिले आइजिपी भएका […]

प्रहरीभित्रको टक्कर सतहमा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ।...

लिङ्देन – सिटौला कडा टक्कर

झापा क्षेत्र नम्बर ३ को प्रारम्भिक नतिजाले यसअघि नै अनुमान गरिएका प्रमुख दुई उम्मेदवारबीच कडा टक्कर देखाएको छ ।  प्रारम्भिक रुझानले राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच...

पर्सा-४ को ‘क’ मा गठबन्धनका दुई उम्मेदवारलाई स्वतन्त्रको कडा ‘टक्कर’

वीरगञ्ज – आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्सा-४ काे ‘का’ उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको छ। प्रदेशसभामा भिडिरहेका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूबीच कडा टक्कर हुने देखिएको हाे। यस क्षेत्रमा दुईवटा दलीय गठबन्धनका उम्मेदवार अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू गरी कूल १० जना चुनावी मैदानमा छन्। यहाँ पहिले […]

मधेसमा जसपा र लोसपाको कडा टक्कर

तराई मधेसकेन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका ५ सिटमा सोझो टक्कर गर्दै छन्।...

त्रियुगामा गठबन्धन र कांग्रेसको सुरुवाती टक्कर

अघल्लो दिउँसोदेखि सुरु भएको गणनामा गठबन्धनका उम्मेदवारी नेकपा (एकीकृत समाजबादी) का बलदेव चौधरी र काँग्रेसका बसन्त बस्नेतबीच टक्कर देखिएको छ।...

पर्साको बहुदरमाई नगरपालिकामा एमाले, कांग्रेस र जसपाबीच कडा टक्कर

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा एमाले, कांग्रेस र जनता समाजवादी पार्टीबीच कडा टक्कर भइरहेको छ। मतगणना सुरु भएको बेलादेखि नै यी तीनै दलका उम्मेदवारबीच कडा टक्कर हुँदै आएको छ। पछिल्लो मत परिणामअनुसार मेयरमा कांग्रेसका उम्मेदवार नितेन्द्र साहले २२८४ मत ल्याएका छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार सिँगासन साह तेलीले २२१० मतका साथ […]

मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहँदा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचमा नै कडा टक्कर देखिएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना केही स्थानमा सोही दिन र केही स्थानमा शनिबार बिहानबाट सुरु भएकोमा शनिबार राति १२ बजेसम्मको परिणाम हेर्दा कांग्रेस र एमालेबीचमा नै प्रतिस्पर्धा […] The post मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

विदेशीलाई टक्कर दिने नेपाली जुत्ता

काठमाडाैं । भृकुटीमण्डपमा नेपालका चर्चित जुत्ता ब्राण्डहरुकाे मेला लागेकाे छ । मेलामा धेरै ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । विदेशीलाई टक्कर दिने नेपाली जुत्ता मेलाकाे विषेशता हाे ।

टेस्लालाई टक्कर दिँदै अर्को अमेरिकी कम्पनी

एजेन्सी। अब विस्तारै परम्परागत पेट्रोलियम पर्दाथबाट चल्ने सवारीलाई विस्थापित गर्दै इलेक्ट्रिक कार विश्व बजारमा छाउन थालेका छन्। पेट्रोलियम पदार्थबाट चल्ने कार बनाउने विश्वप्रशिद्ध कम्पनीहरुले पनि इलेक्ट्रिक कार बनाउनतर्फ आफ्नो ध्यान मोड्न लागिसकेका छन्। यसैबीच अमेरिकी कम्पनी टेस्लालाई टक्कर दिन अर्को अमेरिकी कम्पनी नै आएको छ। अमेरिकाको ट्रिटनले टेस्लालाई टक्कर दिन थालेको हो।