अमेरिकी ब्रान्डको सेगवे ई–१०० स्कुटर नेपालमा

अमेरिकी ब्राण्ड सेगवेले नेपालमा ई श्रेणीको स्कुटर नेपालमा सार्वजनिक गरेको छ । दरबारमार्गको राइजिङ मलमा सेगवे नाइटबोटले ई–१०० स्कुटर सार्वजनिक गरेको हो ।अमेरिकी ब्रान्ड सेगवे दुईपांग्रे सेल्फ ब्यालेन्सिङ सवारी र इलेक्ट्रिक सवारीहरुको उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको नेपालको आधिकारिक बिक्रेता आई हब प्रालि रहेको छ ।सुरक्षाको लागि थुप्रै फिचर्स रहेको सेगवे ई–१०० चालक […]

सम्बन्धित सामग्री

सेगवे र सुपर शोकोले विक्री गर्दै आएका स्कुटरमा कति फरक ? (मूल्यसहित)

काठमाडौं । इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार बढेसँगै नेपालमा नयाँ नयाँ ब्रान्ड भित्रदै आएका छन् । हाल नेपालमा २ दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटरहरु विक्री भइरहेका छन् । यस्तो धेरै ब्रान्डको उपस्थिति भएता पनि नेपाली ग्राहकले रेन्ज र मूल्यका आधारमा इलेक्ट्रीक सवारीसाधन खरिद गर्ने गरेको पाइन्छ । बजारमा प्रशस्त छनोट उपलब्ध रहेको कारण कुन स्कुटर […]