नयाँ सरकार गठनबारे छलफलका लागि तालिबान नेता काबुलमा

एजेन्सी । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका अफगान अधिकारीलाई उद्धृत गरी शनिबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित सामग्री

अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एनडीटीभीले जनाएको छ । प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ । तालिबानका   सर्वोच्च नेता हेबतुल्लाह अखुन्जादाको आदेश उल्लेख गर्दै प्रवक्ता जबिउल्लाह मुजाहिदले भन्नुभएको छ, ‘नयाँ आदेश पालना गर्न सबै अफगानिस्तानीक...

सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच झगडा !

काडमाडौँ । सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच विवाद उत्पन्न भएको छ । नयाँ सरकारको संरचना र जितको श्रेय लिने विषयमा नेताहरूबीच विवाद भएको हो । काबुलस्थित राष्ट्रपति कार्यलयमा तालिबानका सह–संस्थापक एवं उपप्रधानमन्त्री मुल्लाह बरादर र हक्कानी नेटवर्कका प्रभावशाली नेता एवं शरणार्थी मामिला सम्बन्धी हेर्ने मन्त्री खालिल उर रहमानबीच चर्काचर्की भएको...

तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा, नेता अखुन्दले नेतृत्व सम्हाल्ने

काठमाण्डाै – तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । काबुल नियन्त्रण गरेको झण्डै तीन हप्तापछि तालिबानले सरकार घोषणा गरेको हो । अन्तरिम सरकारको नेतृत्व नेता मुल्लाह मोहम्मद हसन अखुन्दले गर्नुहुनेछ । त्यस्तै उप-प्रधानमन्त्री अब्दुल गनी बरादर रहने समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएको बीबीसीले जनाएको छ । बरादर विगतमा अमेरिकासँग दोहामा भएको शान्ति वार्तामा सहभागी हुनुहुन्थ्याे । निमित्त आन्तरिक मामिलामन्त्री सराजुद्दिन हक्कानी, निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुने र ...

तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने !

काबुल– अफगानिस्तानमा तालिबानले छिटै अफगान सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । तालिबानले तालिबानका सहसंस्थापक मुल्ला बरादरको नेतृत्वमा सरकार बनाउन सक्ने रोयर्टसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालिबान निकट स्रोतले नयाँ सरकारबारे जानकारी दिएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार मुल्ला बरादर, तालिबान राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तनिकजई, तालिबानका संस्थापक मुल्ला उमरका […]

तालिबानले नयाँ सरकार छिट्टै गठन गर्ने, अखुन्दजादालाई सर्वोच्च नेता बनाइने

तालिबानले नयाँ इस्लामी सरकार छिट्टै बनाउने भएका छन् ।  धार्मिक नेता हैबतुल्लाह अखुन्दजादालाई देशका सर्वोच्च नेता बनाउन लागिएको एक तालिबान अधिकारीले द न्युयोर्क टाइम्सलाई बताए ।  अखुन्दजादा अहिले कन्दहारमा छन् र उनलाई जाईम वा रहबर भनी पुकारिनेछ । उनको पद इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीको जस्तो हुनेछ ।  नयाँ सरकारको घोषणा ठ्याक्कै कहिले गर्ने हो र त्यसमा समावेशी परिषद् पनि राखिन्छ कि राखिँदैन भन्ने स्पष्ट छैन । नयाँ सरकारले ठूला चुनौतीहरूको सामना गर्नुपर्ने पक्का छ । मानवीय तथा आर्थिक संकटका...

अफगानिस्तानमै छन् तालिबानका सर्वोच्च नेता अखुन्दजादा, छिट्टै सार्वजनिक हुने

तालिबानका सर्वोच्च नेता हिब्तुल्ला अखुन्दजादा कन्दहारमा भएको र छिट्टै सार्वजनिक हुने बताइएको छ ।  कन्दहारका मुल्ला अखुन्दजादा सन् २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए ।  उनले नै तालिबानको दिशा परिवर्तन गरेर अहिलेको स्थितिमा ल्याइपुर्‍याएको बताइन्छ ।  सन् १९८० को दशकमा अफगानिस्तानमा सोभियत सेनाको विरोध गर्ने इस्लामी नेतामा अखुन्दजादा पनि थिए । तर उनको छवि सैन्य कमान्डर भन्दा पनि धार्मिक नेताको छ ।  यसैबीच तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले अफगानिस्तानमा नयाँ सरकार गठनको विषयमा वार्त...

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

तालिबान समूहले अफगानिस्तानको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ ।तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् ।    गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा

नयाँ सरकार गठनबारे छलफलका लागि तालिबान नेता काबुलमा

एजेन्सी- तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन् । तालिवानका प्रभावशाली नेताका रूपमा चिनिने गनी बरादरले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का व्यक्त भएका छन् । […]

यी हुन् तालिबानका प्रमुख नेता जो अफगानिस्तानको नयाँ सरकार गठनमा रहनेछन् निर्णायक

तालिबानले पश्चिमको समर्थनप्राप्त अफगान सरकारविरुद्ध सन् २००१ देखि नै लड्दै आइरहेको छ ।  अमेरिकी सुरक्षाफौजहरू अफगानिस्तानबाट बाहिरिएपछि तालिबान पुनः देशमा हावी भएको छ ।  तालिबानका संस्थापक तथा मूल नेता मुल्ला मोहम्मद ओमर सन् २००१ मा अमेरिकी आक्रमणपछि तालिबानको सत्ता ढलेलगत्तै लुक्न गएका थिए ।  सन् २०१३ मा ओमरको मृत्यु भयो तर त्यसलाई गोप्य राखियो । उनका छोराले बुवाको मृत्युको दुई वर्षपछि मात्र त्यसको रहस्योद्घाटन गरे ।  तालिबानका प्रमुख नेताहरू यी हुन् : हैबतुल्लाह अखुन्दजादा ​ आस्थाव...