काडमाडौँ । सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच विवाद उत्पन्न भएको छ ।
नयाँ सरकारको संरचना र जितको श्रेय लिने विषयमा नेताहरूबीच विवाद भएको हो । काबुलस्थित राष्ट्रपति कार्यलयमा तालिबानका सह–संस्थापक एवं उपप्रधानमन्त्री मुल्लाह बरादर र हक्कानी नेटवर्कका प्रभावशाली नेता एवं शरणार्थी मामिला सम्बन्धी हेर्ने मन्त्री खालिल उर रहमानबीच चर्काचर्की भएको...