अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा गरेपछि तालिबानले अब अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन कदम चाल्ने भएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले बिहीबार आफू शरिया कानून अन्तर्गत अन्तर्राष्ट्रिय समुदायमा सामेल हुन तयार रहेको बताएका छन् । यस कदमलाई लिएर कान्दाहारमा इस्लामिक धर्मगुरुहरू, सामाजिक कार्यकर्ताहरू, तालिबान अधिकारीहरू र अफगान सरकारका पूर्व अधिकारीहरू सहित करिब २५ […]