अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने

अफगानिस्तानमा तालिबान सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएको छ । तालिबान सरकारले नयाँ आदेश जारी गर्दै कुनै पनि प्रमाणविना तालिबान सरकारका अधिकारी, सेना र सरकारी कर्मचारीमाथी आरोप लगाएमा दण्डनीय अपराध मानिने उल्लेख भएको भारतीय एनडीटीभीले जनाएको छ । प्रमाणित नभएका विषयमा हाउभाउ, शब्द या कुनै पनि किसिमले सरकारको आलोचना गर्न नपाइने आदेशमा उल्लेख छ । तालिबानका   सर्वोच्च नेता हेबतुल्लाह अखुन्जादाको आदेश उल्लेख गर्दै प्रवक्ता जबिउल्लाह मुजाहिदले भन्नुभएको छ, ‘नयाँ आदेश पालना गर्न सबै अफगानिस्तानीक...

सम्बन्धित सामग्री

नोबेल पुरस्कार घोषणापछि नर्गिसको आलोचना

एजेन्सी । इरानी पत्रकार तथा मानवअधिकारकर्मी नर्गिस मोहम्मदीले नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि इरानी सञ्चारमाध्यमले उनको आलोचना गरेका छन् । इरानी सरकार समर्थित सञ्चारमाध्यमले मोहम्मदीलाइ ‘आतंकवादी समूहसँग मिलेर काम गरेको’ र ‘इरान विरोधी गतिविधिमा संलग्न भएको’ आरोप लगाएका छन् । उनीहरुले मोहम्मदी र नोबेल पुरस्कार समितिको पनि आलोचना गरेका छन् । मोहम्मदीलाई इरानमा महिला उत्पीडनविरुद्धको […]

पूर्वप्रधानमन्त्री सरिफद्वारा सरकारको आलोचना

प्रवासमा रहनुभएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले पाकिस्तान सरकार आलोचना गर्नुभएको छ । स्वदेश फर्कनुअघि लाहोरमा एकत्र भएका पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पाकिस्तान मुस्लिम लिगका प्रमुख उहाँले देशको वर्तमान आर्थिक स्थिति नाजुक हुनु सत्तामा रहेका नेताका कारण भएको बताउनुभयो । “छिमेकी देश भारत चन्द्रमामा पुगिसक्यो र उसले आर्थिक रुपमा सबल देशका नेताहरूको साझा मञ्च …

अफगानिस्तानमा सरकार र कर्मचारीको आलोचना गर्न नपाइने

सुनको मूल्य पाँच महिनायताकै सस्तो हुँदा पनि बढेन कारोबर।नेपालमा थप ३३५ जनामा कोरोना पुष्टि हुँदा ८६ जना निको भएका छन्।भारतमा ट्रकले तीर्थयात्रीलाई किच्दा छ जनाको मृत्यु भएकाे छ।अफगानिस्तानमा सरकार र सरकारी कर्मचारीको आलोचना गर्न नपाइने भएकाे छ र राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता हुने।

सरकार गठनको ६ महिना पूरा, सम्झनलायक काम गर्न नसकेको भन्दै आलोचना

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ । गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा देखिने र सम्झनलायक खासै काम हुन नसकेको भन्दै आलोचना भएको छ । देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै तीन महिना लाग्यो । त्यसपछिका तीन महिना प्रधानमन्त्री देउवा सरकारको कामभन्दा पार्टी काममै व्यस्त देखिनुभयो । पार्टी महाधिवेशन सकिए पनि प्रधानमन्त्रीको कार्यशैली सुध्रन नसकेको कांग्रेसकै नेताहरु बताउँछन् ।  कोरोना सङ्क्रमण फेरि बढ्न थाले पनि महामारी ...

सरकार र गोविन्द केसीबीच भएको सम्झौताको ओलीले गरे आलोचना

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौताको आलोचना गरेका छन् । सरकारले डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी छ ।शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको आरोप लगाए । उनले डा. केसी

काँग्रेसको राजनीतिक प्रतिवेदनमा ओलीको आलोचना

नेपाली काँग्रेसका महामन्त्री शंशाक कोइरालाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकार र उनको व्यक्तिगत आचरणको आलोचना गरेका छन् । काँग्रेसको जारी १४औँ महाधिवेशनको बन्दसत्रमा महामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राजनीतिक प्रतिवेदन पेस गर्दै कोइरालाले ओलीको सर्वसत्तावाद ढालेर काँग्रेसको सरकार बनाउन सफल भएकोमा गर्व महसुस गरेको उल्लेख गरेका छन् ।संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुई तिहाइ मतका साथ देशका तीनवटै सरकारको नेतृत्वमा ओली नेतृत्वको सरकार आए पनि लोकत

सरकार आलोचना गर्न पनि लायक छैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले […]

लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।

लेखक चेतन भगतले गरे भारत सरकारको आलोचना

बीबीसी। कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रख्यात लेखकले आलोचना गरेका छन्। उनले भारतमा फाइजर तथ मोडर्नाको भ्याक्सिन उपलब्ध नहुनुका कारणबारे प्रश्न उठाएका हुन्। चेतनले ट्विटरमा लेखे- "फाइजर र मोडर्नाको भ्याक्सिन सबैभन्दा राम्रो छ। दुवै भारतमा उपलब्ध छैन, के हामी राम्रो कुरा पाउन लायक छैनौं? हतियार विदेशबाट किन्नु हुन्छ, भ्याक्सिन किन नहुने?" उनको ट्विटको निकै चर्चा भएको छ।