तालिबानका नेता बरादरले सरकारको नेतृत्व गर्ने !

काबुल– अफगानिस्तानमा तालिबानले छिटै अफगान सरकारको घोषणा गर्न सक्ने जनाइएको छ । तालिबानले तालिबानका सहसंस्थापक मुल्ला बरादरको नेतृत्वमा सरकार बनाउन सक्ने रोयर्टसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालिबान निकट स्रोतले नयाँ सरकारबारे जानकारी दिएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार मुल्ला बरादर, तालिबान राजनीतिक कार्यालयका उपप्रमुख शेर मोहम्मद अब्बास स्तनिकजई, तालिबानका संस्थापक मुल्ला उमरका […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्छ : नेता पाण्डे

गोरखा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो हुनसक्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पाण्डेले अन्य प्रदेशमा जस्तै गण्डकी प्रदेशमा पनि कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्न सक्ने बताउनुभयो । “अहिले प्रदेश सरकारको नेतृत्व आलोपालो […]

देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ,९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने […]

देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा छः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बतएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए।...

देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । ‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ’, पौडेलले भने, ‘मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट […]

एकपटक देशको नेतृत्व गर्ने इच्छा छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तक्र्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ”, पौडेलले भने, “मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाइ यसपटक सहयोग गर्नुहोस् ।” वरिष्ठ नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री

देउवाले पार्टीकाे नेतृत्व गर्न सक्नु भएन - नेता भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । आज बिहीवार पार्टीका नेता शेखर कोइराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको हो । उहाँले सभापति देउवाले पार्टी विधानअनुसार काम गर्न नसकेको बताउनुभयो । अन्य पार्टीले मन्त्रिपरिषद् हेरफेर गरे पनि देउवाले आफ्नो पार्टीमा त्यसबारे बोल्नसमेत नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले देउवा सत्तामा जाने राजनीति...

सभापतिले पार्टीको नेतृत्व गर्न सक्नुभएन : कांग्रेस नेता भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताएका छन् । बिहीबार  नेपाली नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन भएका नेता भण्डारीले पार्टी सभापति...

नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टीको आगामी १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने उनको तर्क छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर […]

देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन : कांग्रेस नेता सिंह

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र कार्यकर्ताको भावना बुझेर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व हस्तान्तरण गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टीको १४ औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा कांग्रेसलाई मत […]

काँग्रेसलाई सक्षम नेतृत्व चाहिएको छ  :  नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् ।  स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न आज आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए ।  “मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडे