पञ्चासेमा बालाचतुर्दशी मेला

स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा आउने सोमबार पहिलो पटक भजन कीर्तन प्रतिस्पर्धा तथा बालाचतुर्दशी मेला हुने भएको छ ।

सम्बन्धित सामग्री

गलेश्वरमा एकैदिन ४० हजार धार्मिक पर्यटक

म्याग्दी  : नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरधाममा बालाचतुर्दशी पर्वका अवसरमा ४० हजार भक्तजनले शतविज छरेका छन् भने ६ लाख बढि भेटी संकलन भएको छ।गलेश्वर शिवालय क्षेत्रविकास कोषले सोमबार बालाचतुर्दशी पर्वका अवसरमा सन् २०२० यता (कोरोना महामारीपछि) सबैभन्दा धेरै भक्तजनहरु आएको जनाएको छ।कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वरमा देशैभरबाट गलेश्वर धाममा मानिसहरु  पूजाआजा, दर्शन र शतबीज छर्न आएका बताए।‘कोरोना महा

पशुपतिमा शतबीज छर्नेकाे भीड (तस्वीरहरू)

बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिनाथमा बाक्लो उपस्थिति थियो ।

शतबीज छर्न पशुपतिमा बास बसेका भक्तजन (तस्वीरहरु)

२४ मंसिर, काठमाडौं । बालाचतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन शतबीज छर्न पशुपतिमा आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्‍यवस्था मिलाइसकेको छ । कोषका प्रवक्ता  रेवतीरमण अधिकारीका अनुसार बालाचतुर्दशीको अवसरमा दीप प्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाए। उनले अनलाइनखबरसँग भने, ‘आज रातिदेखि […]

बालाचतुर्दशीको महत्व

नेपाल बहुभाषी, बहुजातीय मात्र नभई बहुधार्मिक र बहुसांस्कृतिक देश पनि हो । नेपाल धर्मनिरपेक्ष देश भए तापनि अधिकांश मानिस यहाँ हिन्दू धर्म मान्ने गर्छन् । सनातन हिन्दू धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बालाचतुर्दशी पर्व पनि एक हो । जसको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ ।मार्गकृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी अर्थात् शतबीज छर्ने पर्व परम्परागत रूपले मनाइने […]

हाम्रो संस्कार र संस्कृतिमा बालाचतुर्दशी

प्रेममान डंगोल नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कार र संस्कृति भएको देश भनी विश्वमै चर्तित रही आएको छ । त्यसमा पनि काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिले गर्दा त झन् नेपालको पहिचानलाई अझ बढी चर्चित बनाएको छ । विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनाएको छ ।मुख्यरुपमा नेपालको संस्कृति झल्काउने विभिन्न जात्रा, चाड, मेला र पर्वले हामीलाई गौरवान्वित […]

पशुपतिमा बालाचतुर्दशी (फोटोफिचर)

दिवङ्गत पितृका नाममा दीपदान र शतबीज छर्न भक्तजन पशुपतिलगायत शिवमन्दिरमा पुगेका छन् । रातभरी जाग्राम बसी, दिप प्रज्वलन गरेर भोलि बिहान स्नान गरेपछि शतबिज छर्ने चलन छ । पशुपतिनाथ मन्दिरलगायत...

बालाचतुर्दशी आज

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ ।

यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा शुक्रबार शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो।