प्रेममान डंगोल नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कार र संस्कृति भएको देश भनी विश्वमै चर्तित रही आएको छ । त्यसमा पनि काठमाडौं उपत्यकाको संस्कार र संस्कृतिले गर्दा त झन् नेपालको पहिचानलाई अझ बढी चर्चित बनाएको छ । विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्रविन्दु बनाएको छ ।मुख्यरुपमा नेपालको संस्कृति झल्काउने विभिन्न जात्रा, चाड, मेला र पर्वले हामीलाई गौरवान्वित […]