नेपाल बहुभाषी, बहुजातीय मात्र नभई बहुधार्मिक र बहुसांस्कृतिक देश पनि हो । नेपाल धर्मनिरपेक्ष देश भए तापनि अधिकांश मानिस यहाँ हिन्दू धर्म मान्ने गर्छन् । सनातन हिन्दू धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बालाचतुर्दशी पर्व पनि एक हो । जसको छुट्टै एवं विशिष्ट महत्व रहेको पाइन्छ ।मार्गकृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी अर्थात् शतबीज छर्ने पर्व परम्परागत रूपले मनाइने […]