यसरी बनाउनुस् स्वादिष्ट मटर हलुवा

तपाईंले सुजी, बेसन र गाजरको हलुवा त प्रशस्त खानुभएको होला । मटरको हलुवा खानुभएको छ त ? हामी सिकाउँछौं रेसिपी । सामग्री हरियो मटर एक कप खुवा दुई ठूलो चम्चा चिनी आधा कप काजु बदाम एक सानो कचौरामा (काटेर) अलैंचीको धूलो आधा चम्चा घ्यू चार ठूलो चम्चा विधि पहिला मटरलाई हलुका उमालेर त्यसको मोटो पेस्ट बनाउनुस् ।  प्यानमा घ्यू तताएर काजु र बदाम हलुका भुट्नुस् र छुट्र्ट कतै राख्नुस् । अब प्यानमा मटरको पेस्ट राखेर पकाउनुस् । मटरको रंग परिवर्तन भएपछि चिनी हाल्नुस् । चिनी घोलिएपछि त्यसमा...

सम्बन्धित सामग्री

विराटनगरबाट अवैध भण्डारण गरिएको मटर बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याइएको मटर विराटनगरको मुख्य बजार क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।...

मटर खेतीमा किसानको आकर्षण घट्दै

कुनै समय थियो किसानले मटरकोसा बेचेर नै घरखर्च चल्थ्यो । जिविकोपार्जनमा साथ दिँदै आएको मटर खेती पछिल्लो समय किसानले गर्न छोडेका छन् । इलामको पहाडी तथा उच्च पहाडी क्षेत्रको मुख्य नगदेवाली मटर खेती किसानले गर्न छोडेका छन् । श्रम, मल, बीउको खर्च नै उठ्न छोडेको भचन्दै किसानले यो खेती गर्न छोडेका छन् । यस खेतीमा […]

इलाममा घट्न थाल्यो मटरकोसा खेती

इलाम : इलामको उच्च पहाडी क्षेत्रको मुख्य नगदेबाली मटरखेती रोपणमा किसानको आकर्षण घट्दै गएको छ।बढ्दो रोग र श्रमशक्तिको अभावमा किसानले मटर रोप्‍न छोडेका हुन्। २ हजार २ सय मिटर उचाइमाथिका लेकाली क्षेत्रमा साउनमा मटर रोपिँदै आएको थियो।साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर अन्तिमसम्म बजारमा खरिद बिक्री हुन्छ। लेकाली क्षेत्रको मुख्य आयस्रोत बनेको मटरखेती अहिले भने खस्कँदै गएको छ। इलामका विभिन्नज क्षेत्रका किसानहरुले व्यवसायिक रूपमा गर्दै आएको मटर खेती अहिले छाड्दै गएका छन्।रोपेको ९० दिनमैं लटरम्म फल

मटन किमा मटर बनाउने सजिलो तरिका

आवश्यक सामग्री :  १ किलो खसीको किमा २०० ग्राम मटर दाना २०० ग्राम गोलभेँडा काटेको २०० ग्राम दही ५०-५० ग्राम अदुवा लसुन पेस्ट १-१ टेबुल स्पुन जिरा धनियाँ धुलो १-१ टी स्पुन बेसार खोर्सानी धुलो १-४ टी स्पुन, गरम मसला, नुन, अजिनोमोटो, तेल इच्छा अनुसार । बनाउने तरिका :  तेल तताई प्याज किमा राखी भुट्नु […]

मसरुम (च्याउ) मटर ग्रेबी बनाउने तरिका

आवश्यक सामग्री: २५० ग्राम मटर दाना, ५०० ग्राम गोलो च्याउ सफा गरी नुन पानीमा उसिन्नु, २०० ग्राम प्याज मसिनो काट्नु, २०० ग्राम गोलभेडा मसिनो काट्नु, १/१ टेबुल चम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनियाँ धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, ल्वाङ सुकुमेल तेजपत्ता २/३ वटा, एक चौथाई चियाचम्चा गरम मसला, नुन इच्छा अनुसार र […]

यसरी बनाउन सकिन्छ पनिर मटर ग्रेबी

आवश्यक सामग्री : २०० ग्राम पनिर १ इन्चको टुक्रा गरी गोल्डेन कलरमा फ्राई गर्नु, २०० ग्राम मसरुम उसिन्नु, १०० ग्राम मटर दाना तातो पानीमा डुबाउनु, १०० ग्राम दही, २०० ग्राम प्याज पिन्नु, १०० ग्राम गोलभेडा पिन्नु, १/१ टेबुलचम्चा लसुन अदुवा, पेष्ट, १/१ चियाचम्चा जिरा धनिया धुलो, १/२ चियाचम्चा बेसार, खोर्सानी धुलो, २ टेबुल चम्चा कर्नफ्लोर […]

कपिलवस्तुबाट भारत लैजादै गरेको ६ ट्रक मटर बरामत

कपिलवस्तु, असोज ७ । नेपालबाट तस्कर गरि भारत लैजादै गरेको ६ ट्रक मटर कपिलवस्तुमा बरामत भएको छ । कपिलवस्तुबाट ६ वटा भारतीय ट्रकमा लोड गरि भारत लैजादै गरेको ठूलो परिमाणको मटर प्रहरीले सीमा क्षेत्रबाटै बरामत गरेको हो । बुधबार राती १० बजे नेपालमा खाद्यान्न लिएर छिरेका ६ वटा भारतीय ट्रक फर्कने क्रममा त्यसमा लोड गरिएको […]

ट्रक र पिकअपसहित पश्चिम नवलपरासीबाट अवैध हरियो मटर बरामद

बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए। बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९०…

भण्डारण गरी राखेको २०३ बोरा मटर बरामद

भदौ १७, महोत्तरी । नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो । एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।  बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ । रासस

हरियो केराउ खानुका १० फाइदाहरु यस्ता छन्

मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो(सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा