कुनै समय थियो किसानले मटरकोसा बेचेर नै घरखर्च चल्थ्यो । जिविकोपार्जनमा साथ दिँदै आएको मटर खेती पछिल्लो समय किसानले गर्न छोडेका छन् । इलामको पहाडी तथा उच्च पहाडी क्षेत्रको मुख्य नगदेवाली मटर खेती किसानले गर्न छोडेका छन् । श्रम, मल, बीउको खर्च नै उठ्न छोडेको भचन्दै किसानले यो खेती गर्न छोडेका छन् । यस खेतीमा […]