बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए।
बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९०…