विराटनगरबाट अवैध भण्डारण गरिएको मटर बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याइएको मटर विराटनगरको मुख्य बजार क्षेत्रबाट सशस्त्र प्रहरीले बरामद गरेको छ।...

सम्बन्धित सामग्री

धनुषामा मटर र कपडा बरामद

प्रदेश २ स्थित धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिकाबाट ११ मोटरसाइकलसहित ११ लाख २२ हजार बराबरको तस्करी गर्न लागेको हरियो मटर प्रहरीले बरामद गरेको छ ।

२७ लाख रुपैयाँ बराबरको हरियो केराउ बरामद

काठमाडौं : प्रहरीले कपिलवस्तुबाट करिब २७ लाख रुपैयाँ बराबरको हरियो केराउ (मटर) बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर–चन्द्रौता सडक खण्डबाट २२ हजार ५ सय किलो हरियो केराउ बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरी निकासी गरी भारततर्फ लैजान राखिएको चालक बिनाको भा

भारत लैजान लागेको अवैध केराउ बरामद

कपिलवस्तुको कृष्णनगर नाका हुँदै अवैध रुपमा भारत लैजान लागेको २२.५ टन केराउ (मटर) प्रहरीले बरामद गरेको छ । बुधवार राती पौने १० बजे ६ ओटा भारतीय मालवाहक ट्रकमा अन्दाजी ३३ लाख बरावरको केराउ प्रहरीले बरामद गरेको हो ।

ट्रक र पिकअपसहित पश्चिम नवलपरासीबाट अवैध हरियो मटर बरामद

बुटवल : पश्चिम नवलपरासी प्रहरीले एउटा ट्रक, पिकअपसहित अवैध हरियो मटर (केराउ) बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनवल नगरपालिका-१२ भुमहीबाट ८४० बोरामा अन्दाजी २१ टन हरियो मटरसहित ना ६ ख ५२०१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको डीएसपी राजु लामाले जानकारी दिए। बरामद मटरको अन्दाजी मुल्य १८ लाख ९०…

भण्डारण गरी राखेको २०३ बोरा मटर बरामद

भदौ १७, महोत्तरी । नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो । एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।  बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ । रासस

तस्करी हुँदै गरेको १६ टन केराउ बर्दियाबाट बरामद

३ भदौ, बर्दिया । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १६ हजार  मेट्रिक टन केराउ (मटर) प्रहरीले बर्दियामा नियन्त्रणमा लिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं. १० स्थित बिनोद बर्माको मिल अगाडीको खाली जमिनमा केराउको बोराहरु जम्मा पारी साईकलमा लोड गरी तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको बर्दियाका एसपी इश्‍वर कार्कीले बताए । तस्करहरुले […]

भारत लैजाँदै गरेको २२ लाख बराबरको केराउ बरामद

अवैध रुपमा भारततर्फ लैजाँदै गरेको २२ लाख बराबरको हरियो केराउ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार बरामद गरेको छ ।  ६ वटा पिकअप भ्यानमा राखेर लैजाँदै गरेको अवस्थामा १८० क्विन्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।  सोमवार राति ५ वटा बेलाटारी र एउटा परासी क्षेत्रबाट पिकअप भ्यान नियन्त्रणमा लिइएको हो । एउटा पिकअप भ्यानमा ३० क्विन्टलका दरले मटर लोड गरिएको थियो । सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि...

भारत तर्फ लैजादै गरेको ८० बोरा मटर बरामद

सुनसरी देवानगंज–६ बाट भारत तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ।

५ लाख रुपैयाँबराबरको हरियो मटर बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २, पौठाबाट चोरी–निकासी गर्न लागिएको हरियो मटर प्रहरीले बरामद गरेको छ

१० हजार किलो कुखुरा र १२ किलो बंगुरको मासु बरामद - Naya Patrika

भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १० हजार किलो कुखुरा र १२ सय किलो बंगुरको मासु नेपालगन्ज भन्सार कार्यालयले बरामद गरेको छ । आलु र केराउ (मटर) भनेर ल्याउँदै गरेको अवस्थामा चेकजाँच...पूरा पढ्नुहोस् »