प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो - Purbeli News

धनुषा / कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई...

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पताल उत्कृष्ट

लुम्बिनी, १० फागुन । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल देशभरिका सरकारी अस्पतालमध्येमा उत्कृष्ट घोषित भएको छ । यो अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पतालमध्येबाट उत्कृष्ट भएको हो । सेकेन्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा लुम्बिनी प्रादेशिक अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए […]

प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सुरु

५ फागुन, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा क्याथल्याब सेवा सञ्चालनमा आएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहले शनिबार क्याथल्याबको उदघाटन गरेका हुन् । केही महिनाअघि नै जडान भएको क्याथल्याब शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितका अनुसार अब हृदयघात भएका बिरामीलाई तत्काल […]

लहानस्थित प्रादेशिक अस्पताल सुधारका लागि संघर्ष समिति गठन

सिरहाको लहानस्थित प्रादेशिक अस्पताल (रामकुमार उमाप्रसाद स्मारक अस्पताल)मा बिरामीको उपचारमा लापर्वाहीदेखि करार सेवाका कर्मचारी भर्ना, उपकरण खरिदमा अनियमितता र सवारी साधनको दुरुपयोग बढेको भन्दै अस्पताल सुुधार संघर्ष समिति गठन गरिएको...

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो । स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ ।  अघिल्लो वर्ष ७४ प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको अस्पतालले यस वर्ष थप अङ्क प्राप्त गरेको छ ।वर्षमा दुईप

लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो

काठमाडाैँ- बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै पहिलो भएको छ। सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो। स्वास्थ्य निर्देशनालयका न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन कार्यक्रमका फोकल पर्सन कौशल भण्डारीका अनुसार न्यूनतम मापदण्ड मूल्याङ्कनमा अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेको छ। अघिल्लो वर्ष ७४ […]

प्रादेशिक अस्पताल जोगाउन भन्दै जनकपुरधाममा प्रदर्शन

२५ चैत, जनकपुरधाम । मधेश प्रदेशमा गौरवशाली इतिहास बोकेको प्रादेशिक अस्पताल जनकपुरधामको अस्तित्व नै नामेट पार्ने प्रयास भइरहेको भन्दै प्रदर्शन भएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीले मधेस प्रदेश सभा भवनअघि प्रदर्शन गर्दै सभामुख सरोजकुमार यादवलाई ज्ञापन बुझाएका छन् । अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने तयारी छ । तर कर्मचारीले त्यसको विरोध गर्दै ज्ञापन […]

किन गरियो प्रादेशिक अस्पताल जनकपुरको कोभिड कक्षमा तोडफोड?

जनकपुरधाम : मंगलवार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ सुगा बस्ने एक जना बिरामी परेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगे। उनी कोरोना संक्रमित थिए। उनको श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो। तर, प्रादेशिक अस्पताल आएको केहि बेर नबित्दै उनको मृत्यु भयो। उनको मृत्युपछि आक्रोसित परिवारजन र त्यहाँ उपस्थितहरूले अस्पतालमा…

प्रादेशिक अस्पताल जनकपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरस्थित कोभिड विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन्। जनकपुरधामका ६५ वर्षीय पुरुष तथा ४२ वर्षीया महिला र वीरगंजका ४५ वर्षीय पुरुषको शनिवार राति उपचारको क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल कोरोना उपचार केन्द्रका प्रवक्ता…