पहिरोले भासिएको सडकमा डोजरले एउटा गाडी तानेको भाडा तीन हजार

सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लाअन्तर्गत खच्चमा पहिरोले भासिएको सडक मालबहाक गाडी वारपार गर्न डोजरले एउटा गाडी तानेको भाडा तीन हजार लिने गरेको पाइएको छ। पहिरोले सो खण्डको सडक अवरुद्ध हुँदा दुई हप्तासम्म बालुकुनामा रोकिएका गाडी सलीसल्लातर्फ यातायात सेवा सुचारु गर्न भाँसिएको सडकमा गाडी तान्दा डोजरले एउटा गाडीको भाडा तीन हजार लिने गरिएको हो। अविरल […]

सम्बन्धित सामग्री

छोटो दुरीको गाडी भाडा घटाउन आलटाल !

काठमाण्डाै – डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । अघिल्लो हप्ता बुधवार डिजेलको भाउ घटेलगत्तै सरकारले लामो दुरीको भाडा घटाएको थियो । तर छोटो दुरीको भाडा भने घटाइएको छैन । लामो दुरी अर्थात् अन्तर–प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन । प्रदेश सरकार मन्त्री नियुक्त गर्ने ...

छोटो दूरीको गाडी भाडा चाहिँ कहिले घट्छ ?

काठमाण्डाै - डिजलको भाउ लिटरमै १० रुपैयाँ घटेपछि सरकारले हिजो बुधवारदेखि लामो दूरीमा चल्ने गाडीको भाडा घटाएको छ । तर छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा भने अझै घटाएको छैन । गाडीवालाले घटेको भाउमा डिजल हालेर गाडी चलाउन थाले पनि यात्रु भने डिजल महँगो हुँदा कायम भएको महँगो भाडा तिर्न बाध्य छन् ।  डेढ महिनामा डिजलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । घटेको मूल्य अनुसार डिजलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ । डिजलको घटेको मूल्य अनुसार छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा पनि घट्न...

चर्को गाडी भाडा उठाउँदै काठमाडौं-बेँसीसहरका माइक्रोबस

केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेल...

गाडी भाडा बढ्याे, यात्रु मारमा

काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गर्दै सार्वजनिक तथा मालबाहक सवारीको भाडा बढाएको जानकारी दिएको छ।बढेको भाडा जेठ ४  गतेबाटै लागू हुने भएको छ।तेलकाे मूल्य वृद्धिले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडामा हेरफेर गरिएको हो।नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो।इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्

पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता नलिए गाडी भाडा बढाउँछौं : व्यवसायी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएको छ।महासंघका महासचिव सरोज सिटौलाले बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताए। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ।‘गाडी भाडा बढ्दैन, पेट्रोलको भाउ भने बढेको बढ्यै गर्छ,’ महासचिव सिटौलाले भने‚ ‘हामी अब धान्न सक

गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।एक जिल्लाब

गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

पोखरा । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ । कानुन मन्त्रालयले राजपत्र […] The post गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाडी भाडा बढाउने तयारी

काठमाडौं, माघ २२ । सरकारले विभिन्न समयमा पटकपटक गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवसायीले गाडी भाडा वृद्धि गर्नुपर्नेमा जोड दिन थालेका छन् । नेपाल आयाल निगमले अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको भन्दै विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ । यातायात व्यवसायीहरूले पेट्रोलियम पदार्थको बढेको मूल्यअनुसार भाडा समायोजन हुनुपर्ने बताएका हुन् । उनीहरूले […]

बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा

काठमाडाैं।काठमाडाैं उपत्यकाभित्र बढी भाडा लिने २५१ गाडी कारबाहीमा परेका छन्।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशत भाडा बढाएको थियो।तर छोटो दूरीमा समेत मनपरी भाडा लिन थालेपछि अनुगमन थालिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।भाडा बढी लिएको पाईएमा १०३ नम्बरमा फोन गरेर सूचना दिन महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले आग्रह गरेका छन्।

अनावश्यक गाडी भाडा बढाउनेलाई कारबाही गर्छाैं – विभाग

काठमाडौं। उपत्यकाभित्रका सवारीसाधनमा अनावश्यक भाडा लिने चालक तथा सहचालकलाई कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागका सुचना अधिकारी डा. लोकनाथ भुसालले भने, ‘एक प्रदेशबाट अर्को प्रदेशमा यात्रा गर्दा मात्र भाडा दर बढाइएको हो, तर उपत्यकामा यात्रा गर्दा भने बढी भाडा तिर्नुपर्दैन।’ यदि कसैले अनावश्यक भाडा बढी लिएमा गाडी नं. नोट गरेर विभागमा जानकारी गराए तुरुन्त कारबाही हुने उनले बताए।