बढी भाडा लिने २ सय ५१ गाडी कारबाहीमा

काठमाडाैं।काठमाडाैं उपत्यकाभित्र बढी भाडा लिने २५१ गाडी कारबाहीमा परेका छन्।यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा साउन १ गतेदेखि लागू हुने गरी २८ प्रतिशत भाडा बढाएको थियो।तर छोटो दूरीमा समेत मनपरी भाडा लिन थालेपछि अनुगमन थालिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।भाडा बढी लिएको पाईएमा १०३ नम्बरमा फोन गरेर सूचना दिन महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा लिने सात जना पक्राउ

काठमाण्डाै - दशैँमा घर जान लागेका यात्रुसँग बढी भाडा लिने सात जना काठमाण्डौको विभिन्न काउन्टरबाट  पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने सात जनालाई आज बिहान  काठमाण्डौको विभिन्न काउन्टरहरुबाट पक्राउ गरेको हो । सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले  कोटेश्वर क्षेत्रको काउन्टरबाट  खोटाङ ऐँसेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खुमा रहेको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र ब...

बढी भाडा लिन मोलमोलाइ गर्ने नौ बिचौलिया पक्राउ

काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने नौ बिचौलियालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरी तोकिएभन्दा बढी भाडा लिँदै गरेको...

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनिलजङ्ग शाहले जानकारी दिए । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर य

बढी भाडा लिने सवारीसाधन कारबाहीमा

निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

डोटीमा बढी भाडा लिने सवारी साधन कारवाहीमा

तोकिएको दरभन्दा बढी भाडा लिने सात सवारीसाधनलाई कारवाही गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार निषेधाज्ञा उलङ्घन गर्ने तथा यात्रुलाई टिकट नदिइ बढी भाडा लिने चार जीप तथा तीन हाईस गरी सात वटा सवारीसाधनलाई आज कारवाही गरिएको छ । कारवाहीमा परेका सवारीसाधनबाट रु ६ हजार ५०० जरिवाना समेत लिइएको छ । जिल्लामा सञ्चालन भइरहेका सावरी साधनले बढी भाडा लिने गरेको गुनासो बढेपछि यहाँको स्थानीय प्रशासनले छड्के अनुगमन शुरु गरेको छ । दोस्रो चरण

तोकिएको भन्दा बढी भाडा लिने आठ जना काठमाण्डौबाट पक्राउ

काठमाण्डाै – यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई काठमाण्डौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।  उनीहरूलाई आव...

बढी भाडा असुल्ने दुई एम्बुलेन्स चालक पक्राउ

पर्सा, २ जेठ । बढी भाडा असुली गरी कालाबजारी गर्ने २ जना एम्बुलेन्स चालकाई प्रहरीले पक्राउ गरेको छ । सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका(१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय […]

हेलिकोप्टरमा बढी भाडा प्रकरण : तोकेभन्दा बढी भाडा असुले कारबाही हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिएको छ । प्राधिकरणले सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  प्राधिकरणले गुनासो गर्नका...