गद्यरचनाको अक्षर यात्रा

साहित्यिक क्षेत्रमा चिरपरिचित नाम हो हरिअधिकारी । नेपाली साहित्यको आकाशमा सिद्धहस्त लेखक मानिन्छन् उनी । कुशल पत्रकार समेत रहेका हरि दाइ कुशल अखबारी लेखक पनि हुन् । रसिलो र धितमर्दा हुन्छन् उनका राजनीतिक टिप्पणी । लेख, निबन्ध, प्रबन्ध, कथा, कविता, आख्यान सबैतिर उत्तिकै रेसमा छन् उनका कलम । नेपाली लेखक, साहित्यकारमाझ छुट्टै पहिचान छ उनको । शब्द भण्डार उनको विशेषता हो भने तिनका लालित्यपूर्ण संयोजन खुबी । लर्तरो लगन, साधना र अभ्यास विना सम्भव नै हुँदैन यस्तो तर उनका लागि भने बायाँ हातका खेल मानिन्छन् यी सबै । यति सजिलै न...

सम्बन्धित सामग्री

‘मिडिया, महिला र म’ लोकार्पण

पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।

अक्षर, समय र ईश्वरलाई धन्यवाद !

आज यस समारोहमा यसरी उभिन पाउनु मेरो लेखक जीवनकै सर्वाधिक खुसी र आनन्दको क्षण हो । आनन्दको स्वरूप स्वयं आनन्दकै अनुभूति रहेछ । जीवन भन्नु चिन्ता, चिन्तन र चैतन्यको शृङ्खला हो । चिन्ताहरूको कोलाहल टेकेर चिन्तनको सुदीर्घ बाटो हुँदै चैतन्यको यात्रा लेखनको सार हो र जीवित छातीको एक उज्यालो अंश लिएर दिव्य उज्यालोतिरको अन्तरयात्रा मेरो अभिष्ट । आज म धन्य छु, धन्यधन्य भएको छु ।म प्रस्ट छु, म फुत्त आजै म भएको होइन । पुर्खा, पूर्वज र पौरस्त्य चिन्तनका समस्त सुधीजनका अथाह ज्ञान परम्परा, श्रुति÷स्मृति

सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा

पोखराः न डुब्छ, न छालले रोक्छ। घरिघरि कोल्टिए जस्तो गर्छ। तर, डुब्दैन कागजको डुंगा। अक्षर लेख्ने पाना च्यातेर बनाएको डुंगाको नाता पानीको गहिराइसँग हुँदैन। डुंगाको किनार छैन, खियाउने आवश्यकता पनि पर्दैन। तर, सात कक्षामा अध्यनरत मेरिष्टा गुरुङको डुंगा भने कागजको होइन। पढ्नका लागि डुंगा चलाउनुपर्ने बाध्यता छ उनको। मेरिष्टाको डुंगाले…

जंगलदेखि जेटिएसम्मको सन्तोषीको यात्रा

हेटौंडा : सरकारले लोपोन्मुख समुदायमा राखेको वनकरिया जाति। जंगलमा रमाउन मन पराउने र सामान्य मान्छेलाई देख्दा पनि डराउने जाति।त्यही समुदायकी सन्तोषी वनकरिया आफ्नो गाउँ परिवर्तन गर्दै छिन्।जंगलमै जन्मेर जंगलमै हुर्किएकी सन्तोषीले विद्यालय गएर पढ्ने र सामान्य मान्छेसरह जीवन बिताउने कुरा कल्पना पनि गरेकी थिइनन्। ९ वर्षसम्म जंगलमै गिठा भ्याकुर खाएर हुर्किएकी उनी पहिलोपटक समुदायमा आउँदा डराएकी थिइन्।सामान्य मान्छेलाई देख्दा पनि डराउने उनले ९ वर्ष हुँदा पहिलो अक्षर चिन्न पाइन्। जंगलबाट समुदाय

रिमाले ल्याइन् ‘यात्रामा अक्षर’ कविता संग्रह

काठमाडौं : कवि रिमा केसीको ‘अक्षरमा यात्रा’ कविता सङ्ग्रह सार्वजनिक भएको छ। शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतित्थ्यमा उक्त संग्रह सार्वजनिक गरिएको हो। कविता संग्रहमाथि कवि तथा समीक्षक श्रवण मुकारुङ, आहुती र विमला तुम्खेवाले टिप्पणी गरेका थिए। कवि दिवसले संग्रहबारे धारणा रा...

कविले सोधे- मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ?

युवा कविहरुले पोखराको सुकुम्बासी बस्तीमा पुगेर साहित्य सृजना गरेका छन् । ‘जीवन र जगतको पथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरले तत्स्थानीय सिर्जना लेखन र वाचनको अभियान चलाउँदै आएका छन् । हरेक महिनाको तेस्रो शनिबार आयोजना हुने अक्षर यात्राक्रममा मंसिर १६ गते १ सय ४८ औं अक्षर यात्रा गरिएको थियो…

अक्षर यात्रा: साहित्यबाटै पर्यटन प्रवर्धन

अक्सर क्यालेन्डरका हरेक पत्र फेरिनासाथ अर्थात महिना ढल्नासाथ पोखरेली साहित्यिक वृत्तमा एउटा चर्चा आरम्भ हुन्छ–यस पटकको अक्षर यात्रा कहाँ होला ? त्यसको केही दिन बित्न नपाउँदै साहित्यमा चासो राख्ने, लेख्न रुचाउने वा यात्राप्रति लगाव राख्ने अनुरागीका फेसबुकका वालहरुमा अक्षर यात्राको नून शृङ्खला, स्थान र समय बारेमा पोष्ट हुन्छ। मोबाइलका म्यासेज बक्समा अक्षरयात्रा सम्बन्धि जानकारी प्रेषित…

व्यक्ति : अविराम अक्षर यात्रा

तुलसीले यसअघि पटकपटक दक्षिण कोरिया र जापानका विभिन्न सहरमा गएर लोकवार्ता र कविताबारे प्रवचन दिएका छन्, नेपाली कवितालाई चिनाएका छन् र नेपाली लोकवार्ताका बारेमा गहन व्याख्यान दिएका छन्।