अक्षर यात्रा: साहित्यबाटै पर्यटन प्रवर्धन

अक्सर क्यालेन्डरका हरेक पत्र फेरिनासाथ अर्थात महिना ढल्नासाथ पोखरेली साहित्यिक वृत्तमा एउटा चर्चा आरम्भ हुन्छ–यस पटकको अक्षर यात्रा कहाँ होला ? त्यसको केही दिन बित्न नपाउँदै साहित्यमा चासो राख्ने, लेख्न रुचाउने वा यात्राप्रति लगाव राख्ने अनुरागीका फेसबुकका वालहरुमा अक्षर यात्राको नून शृङ्खला, स्थान र समय बारेमा पोष्ट हुन्छ। मोबाइलका म्यासेज बक्समा अक्षरयात्रा सम्बन्धि जानकारी प्रेषित…

सम्बन्धित सामग्री

अक्षर भन्दा तस्बिरले धेरै बोल्ने: मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अक्षरभन्दा तस्बिरले नै धेरै बोल्ने बताएकी छन् । नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी आज अवलोकन गर्दै उनले अक्षरले एउटा कोणबाट मनन गर्ने विषयलाई तस्बिरले धेरै कोणबाट व्याख्या र विश्लेषण गर्ने बताएकी हुन् । चैत २२ देखि सुरु […]

लकडाउनपछी आन्तरिक पर्यटन उद्योग चाडैं लयमा फर्कने

कोरोना भाइर स को  अस र ले  विदे शी पर्यटकमा निर्भर  र हे का पर्यटन उद्यो गलाई स मस्या पर्ने  भएपनि त्यस ले  ने पालको  आन्तरि क पर्यटन क्षे त्रमा निर्भर  र हे का व्यवसायलाई पार्ने  प्रभाव भने  कम रहने अर्थविद् तथा सरोकारवालाले बताएका छन् । संस दले  मंगलबार  पारि त गरेको  स र कार को  आगामी आर्थिक वर्षको  नीति तथा कार्यक्रम र  बजे टमा स मे ट्नु पर्ने  विषयका स म्बन्धमा सुझाउँदै  पूर्व अर्थस चिव तथा अर्थविद् रामे श्वर  खनालले  कोरोना भाइर स को  प्रभाव कम भएपछि र  लकडाउन खुले संगै   आन्तरि क पर्यटकमा निर्भर  र हे का पर्यटन क्षे त्रका उद्यो ग अंग्रे जी अक्षर  ‘भी’ आकार मा लयमा फर्कने  बताएका हुन् । उनले  भने , “आन्तरि क पर्यटकमा आधारि त पर्यटकीय क्षे त्र भने  लडाउन पछि नै  रि कभर  हुने  छ ।”