सुगम शहरको दुर्गम दृश्य, शिक्षाका लागि विद्यार्थीको जोखिमपूर्ण यात्रा

पोखराः न डुब्छ, न छालले रोक्छ। घरिघरि कोल्टिए जस्तो गर्छ। तर, डुब्दैन कागजको डुंगा। अक्षर लेख्ने पाना च्यातेर बनाएको डुंगाको नाता पानीको गहिराइसँग हुँदैन। डुंगाको किनार छैन, खियाउने आवश्यकता पनि पर्दैन। तर, सात कक्षामा अध्यनरत मेरिष्टा गुरुङको डुंगा भने कागजको होइन। पढ्नका लागि डुंगा चलाउनुपर्ने बाध्यता छ उनको। मेरिष्टाको डुंगाले…